महेन्द्र केसी पवर्त २०७४ चैत ३ । उद्योग बाणिज्य संघ पर्वतको १६ औ महाधिवेशन आज हुदैछ । चुनावी मैदानमा होमिएका समावेशी, स्वतन्त्र बामगठबन्धन प्यानलका केदरनाथ शर्मा र लोकतान्त्रिक प्यानलका लेखनाथ शर्माको आज फैसला हुदैछ । आगामी नेतृत्व केदरनाथ शर्माको हातमा हुन्छ कि लेखनाथ शर्माको हातमा हुन्छ अबको केहि घण्टामा यसको फैसला हुदैछ ।
निर्वाचनको लागि दुइ प्यानल तयारी चुनावी मैदानमा होमिएका दुवै पक्षका कार्य समिति सदस्यहरुको पनि आज फैसला हुदैछ ।
बामगठबन्धनकोे संयुक्त समावेशी र स्वतन्त्र प्यानल को नेतृत्व केदरनाथ शर्माले गरेका छन् भने अन्य सदस्यहरुमा ठाकूर वि पौडेल, सूनिल भूषाल, राजन गूरुड, कमल वहादूर जि.सी, चित्र वहादूर अधिकारी गोपाल,रमेश शर्मा लामिछाने, मिन प्रसाद शर्मा, विकास विश्वकर्मा, राजु पौडेल, शेर वहादूर चोचाडगी, नारायण प्रसाद पौडेल, ख्यामराज लामिछाने, कृष्ण प्रसाद भूषाल, सागर श्रेष्ठ, कृष्ण प्रसाद रेग्मी, रामकृष्ण कार्की, जगन्नाथ अधिकारी, तिला गीरी ,दिपक अधिकारी, गणेश लामिछाने, टंकनाथ चपाई, सूव वहादूर क्षेत्री, भिम वहादूर नेपाली र महिला सदस्यहरुमा प्रमिला शर्मा, चन्द्रकला शर्मा सदस्यका उम्मेदवार रहेका छन् ।
त्यस्तै लोकतान्त्रिक समूहबाट लेखनाथ शर्माले नेतृत्व गरेका छन् । शर्माको नेतृत्वमा मानसिंह भण्डारी, राजन कूमार जोशी, राजन श्रेष्ठ, कृष्ण प्रसाद शर्मा, मधुसूधन उपाध्याय, दिपेन्द्र गीरी, योगराज गीरी,शिव श्रेष्ठ, शिवशर्मा पौडेल, महम्मद नसीव मियां,शम्भू कूमार जोशी,राजेन्द्र कर्माचार्य, राुू शर्मा,हेम शर्मा पौडेल, रवि कूमार श्रेष्ठ, धनपती आचार्य, कमलनारायण जोशी, चित्र वहादूर क्षेत्री, चित्र लाल रेग्मी, कृष्ण वहादूर मल्ल, सुवर्ण अर्याल, शैलेन्द्र कूमार कर्माचार्य, अनिष श्रेष्ठ महिला सदस्यमा पशूपती कार्की शर्मा र शोभा आचार्य शर्मा सदस्यका उम्मेदवार रहेका छन् ।