खर्वाङ २०७४ असार २६ । अविरल बर्षाको कारण पहिरो जाँदा मध्य पहाडी लोकमार्ग पुन अवरुद्ध बनेको छ ।
सहकर्मी कमल पौडेलले दिएको जानकारी अनुसार खर्बाङको डुडेवाचौर र हाडिखोलाको विचमा पहिरो खसेर लोकमागै अवरुद्ध भएको हो।
सडक खुलाउन जेसिबिको प्रयोग गरिएको छ। पहिरो फाल्न केही घण्टा लाग्ने देखिएको छ।