Sorry, that menu does not exist.
 

तीजीगीत ‘ए दाइ, भन्देउन कसरी केटी पट्याउनी’ सार्वजनिक

खगेन्द्र विश्वकर्मा गल्कोट २०७४ साउन १६ । कमेडी अभिनयले भरिपुर्ण तीज गीत गल्कोट म्युजिकको प्रस्तुतिमा रेशम सापकोटाको शव्द तथा लयमा प्रिति गुरुङको नौलो कोसेली तीज गित ए दाइ भन्देउन कसरी केटी पट्याउनि बजारमा सार्वजनिक भएको छ ।

जसमा रेशम सापकोटा र प्रिति गुरुङको स्वरमा सजिएको गितमा झलक सगितमले म्युजिक संयोजन र ऐरेन्ज गरेका छन् । गल्कोट म्युजिकका निर्देशक रामु विरही र सुशिला निरौलाको मुख्य अभिनयमा एक अर्कामा पट्याउनी उत्टपात प्रसंगलाई रेशम सापकोटाले निर्देश गरेका हुन् । मरुभूमि नारायणले खिचेको भिडियो रोशन धितालले सम्पादन गरेको छ ।

तरेली संगित कुन्जले दृष्य स्थल तय गरेको थियो । प्रस्तुत भिडियोमा फरक फरक पात्रहरु र पुर्ण मनोरञ्जनले भरिपुर्ण रहेको छ ।
गल्कोट म्युजिक काठमाडौले लोक परम्परागत झ्याउरे,मारुनि,सालैजो, कौडा , पप, लोक पप आधुनिक , तथा फिल्म गितको उत्पादन तथा वितरण गर्ने गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply