Sorry, that menu does not exist.
 

सिवाईसी साकोस बुर्तिबाङ सेवाकेन्द्रको शुभकामना आदान प्रदान

छबिलाल पाण्डे बुर्तिबाङ २०७४ असोज ५ । सिवाईसि बचत तथा क्रण सहकारी सँस्था लिमिटेड बुर्तिबाङ सेवा केन्द्रद्धारा बिहिबार घटस्थापनाको अबसर पारेर सेयरसदस्य तथा कर्मचारीबिच सुभकामना आदान –प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

वडा दशै, तिहार तथा छठ पर्वको पावन अबसरमा आयोजित सुभकामना आधान प्रदान कार्यक्रममा सिवाईसि बचत तथा क्रण सहकारी सँस्था लीमिटेड सेवा केन्द्र बुर्तिबाङ सञ्चालक समिती सम्योजक गण्डकी थापाको अध्यक्षता, सेयर सदस्य तथा वडिगाड गाँउपालीका ७ का वडा अध्यक्ष कृष्ण गुरुङको प्रमुख आतिथ्यता, सिवाईसि साकोस केन्द्रिय कार्यालय बागलुङका साखा प्रबन्धक नवराज शर्मा, उत्तरगँगा माविका प्रअ धनबहादु कुवँर, भिमगिठे माविका प्रअ सागर खरेल लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी कृष्ण गुरुङले सुभकामना मन्तब्य राख्दै सहकारी सँधै जनताको आबस्यकता र समस्यामा समेल हुँदै अगाडि बद्नु पर्ने बताए ।

साथै उनले सिवाईसि साकोस बागलुङ जिल्लामा अधिकाँश जनताको सहयात्री बनीसकेको बताउँदै थप उचाईमा पुग्नका लागि सबै सेयरसदस्यले हातेमालो गर्दै अगाडि बद्नु पर्ने बताए । केहि सहकारीहरु स्थापना हुने तर सिमित ब्यातिmहरुको कमाई खाने भाँडाको रुपमा प्रयोग हुन थालेको बताउँदै सिवाईसि सहकारी उच्च क्षेमतावान नेतृत्व, नँया नँया भिजन र प्रबिधि सँग जोडिएको सहकारी भएका कारण अगाडि बढिरहेको औँल्याएका थिए ।
सेयर सदस्य राधिका आर्चायको स्वागत रहेकोमा सिवाईसि साकोस केन्द्रिय कार्यालय बागलुङका साखा प्रबन्धक नवराज शर्माद्धारा शभकामना मन्तब्य सहित सिवाईका भावि रणनीती तथा कार्यक्रम, भईरहेका समस्या र समाधानका उपाय लगाएतका बिषयमा सुभकामना सहित मन्तब्य ब्यतm गरेका थिए ।
त्यस्तै कार्यक्रममा उत्तरगँगा माविका प्रअ धनबहादु कुवँर, भिमगिठे माविका प्रअ सागर खरेल सञ्चालक समिती सल्लाहकार हिरालाल पौडेल, सेयर सदस्य ज्ञानप्रसाद कँडेल, सत्ना शेरचन, लिलमाया पुन, उत्तम महत, हरीबहादुर कुवँर, धनसरी कँडेल, राधिका आर्चाय, मित्र प्रसाद चालीसे, प्रभु बैँक बुर्तिबाङ साखा प्रबन्धक खिमबहादुर केशि, सिवाईसि साकोस केन्द्रिय कार्यालयउका क्रण अधिकृत अर्जुन रेग्मि, बुर्तिबाङ सेवा केन्द्र प्रबन्धक प्रकाश आर्चाय, हटिया सेवा प्रमुख रिमा भण्डारी सेयर सदस्य पुर्ण प्रसाद सापकोटा, लगाएतले सुभकामना मन्तब्य ब्यतm गरेका थिए । कार्यक्रम छविलाल पाण्डेको सञ्चालनमा सम्पन्न भएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply