मुस्ताङ, २०७५ जेठ ८ । थासाङ गाउँपालीका-२ बस्ने ३२ बर्षीय भिम बहादुर थापा मगर, २८ बर्षीय लक्ष्मण गरुङ र १८ बर्षीय ईसान गुरुङलाई ३५ किलो गोरुको मासु सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।
यसैवीच स्याङजा चापाकोट नगरपालिका(२ चिर्तेथुङगा बस्ने ४३ बर्षीय लाल बहादुर नेपाली, ५० बर्षीय मङ्गल नेपाली र ३६ बर्षीय अनिल नेपालीलाई सोही ठाउँमा गाई काटीरहेको अवस्थामा सोमबार प्रहरीले पक्राउ गरेको छ ।