दिनेश शर्मा, बडीगाड २०७५ जेठ २१ । आईतबारको मध्य राति बडीगाड गाउपालिका ७ मा रहेको रानीवन सामुदायिक वनमा लागेको आगो स्थानीयवासीको प्रयासमा नियन्त्रणमा आएको छ । रातिको समयमा आगोलागेकोले कुनै मानवीय क्षती नभएको बताईएको छ ।
You must be logged in to post a comment.