बागलुङ २०७५ साउन ३ । संचारक्षेत्रमा सक्रिय रहदै अायका खगेन्द्र विश्वकर्मा लाेकगित क्षेत्रमा पनि गायन तथा सर्जककाे रुपमा चिनिदै अाएका छन् । हुनत उनी उत्घाेषक क्षेत्रमा पनि निकै अव्वल र राैनकता थपेर पहिलेनै अाफ्नाे परिचय बनाएका थिए । भने म्युजिक भिडियो निर्देशन तथा छायांकनमा पनि अाफ्नाे छवि निर्माण गरेका छन् । पछिल्लो समय लाेक दाेहाेरि गीत अाँखै गाजलु, पार्याे जालैमा पछि , पन्चेबाजा खाउलाचिसाे पानी ताराखाेलाकाे पछि माैलिक सालैजाे (मादलु बाेकेर ) गित श्रावण २ गतेबाट लाेक दाेहाेरि तथा सालैजाेकी चर्चित गायिका सर्मिला गुरुङकाे युटुव च्यानलबाट सार्वजनिक गरेका छन् । यश गितमा स्थापित देखि नवाेदित सुगम देखि दुर्गमका कलाकारहरुकाे सहकार्य देख्न सकिन्छ । गितमा सर्जक गायक खगेन्द्र विश्वकर्माकाे शब्द , चर्चित गायक संगितकार सर्जक थानेश्वर गाैतमकाे लय चर्चित गायिकन सर्मिला गुरुङ र खगेन्द्र विश्वकर्माकाे स्वरमा रहेकाे छ ।
गितकाे संगित संयाेजन रेकर्डिङ दिपक सुनार, अडियो श्यामस्वयत रसाईली मिक्सिङ गरेका छन् अडियाे प्रिज्म रेकर्डिङ स्टुडियो बबरमहल काठमाडौमा तयार भएकाे छ । गितकाे शव्दमा माैलिकता ढिकि, जाँटाे, रनबन , परम्परागत पाेसाक गुन्याै चाेलि, देश विदेश , हाँसाे अाँसुलाई केलाएर शव्दमन खेलाएर शब्द लेखेका छन् । गितकाे नृत्य तथा अभिनयमा दिनेस राेका,प्रेम पुन, प्रेम बुढा, ईश्वर बाबू रेशम राेका ,सुवास राेका,नेत्र घर्ती , यमुना पुन,कल्पना पुन ,रेजिना पुन, शुष्मा विश्वकर्मा ,अाशा पुन, टीका पुन, तारा थापा लगायतकाे रहेकाे छ ।
भिडियोकाे निर्देश खगेन्द्र विश्वकर्माले गरेका छन भने नृत्य निर्देशन राजकुमार अन्जानले गरेका हुन छायांकन दिपक जाेसिले गरेका थिए सम्पादन संगीत बाँनिया र सदिश जाेसिले गरेका छन् दृष्य निर्माण मर्साङ्डि फिल्मसले गरेकाे छ । पछिल्लो समय गितकाे छायांकन सुगम तथा सहजताकाे हिसाबले सदरमुकाम केन्द्रीय हुने देखिएता पनि याे गितकाे भिडियो सर्जक खगेन्द्र विश्वकर्माकाे जन्म स्थान ताराखाेला गाउपालिकामै पुगेर अर्गलमा छायांकन गरेका छन् । छायांकन समयमा स्थानिय संयाेजन तारा थापा , फुलमाया पुनले गरेका थिए । अ
र्गल साविक वडा नम्बर ७,८,९का अामा समुहले स्थानिय संयाेजमा साथ दिएका छन् । विश्वकर्माले भन्छन् गाँउकाे कला अाफन्न तथा माैलिक पहिचानकाे लागि अाफ्नै स्थानमा छायांकन गरेकाे बताउदै थपे साविक ताराखाेलामा पन्चेबाजाकाे छायांकन गर्ने पनि बताए । उनले भने गितमा थानेश्वर गाैतम , शर्मिला गुरुङकाे, कमल जि एम , जय नेपाल फिल्मसबाट धेरै सहयाेग पाएकाे बताउदै , अाफ्नाे दाजु लिल विश्वकर्मा, राम बहादुर विश्वकर्मा रुपि विश्वकर्मा , मन बहादुर विक, निराज पाईजा, दिवश खत्री पदम, जयन्द्र उपाध्यय ,बालसिङ परियार, उहाहरुकाे अमुल्य सल्लाह सहयाेग रहेकाे बताए ।