काठमाडाै २०७५ भदाै २९ । सिजन मिडियाले आयोजना एउटै मन्चमा पहिलो चोटी एउटै मन्चमा दुइवटा टाइटलमा कार्यक्रम आयोजना गरि सम्पन्न गरेको छ ।
विहिवार काठमाडौंको नाचघर जमलको प्रेक्षलयमा मिस टिन कलेजको छैटौं संकरण र कलेज ह्यान्डसम नेपालको पहिलो संकरणको एक कार्यक्रम विच भव्य रुपमा सम्पर्न भएको छ । उक्त कार्यक्रममा मिस टिन कलेज–२०१८ को उपाधि नर्भिक इन्च्युट अफ नसिङ कलेजमा स्टाफ नर्स अध्ययनरत १८ वर्षिय आश्मा अधिकारीले जितेकी छिन् । भने कलेज ह्यान्डसम नेपाल २०१८को उपाधी तनहुका २४ वर्षिय सिव आले विकेले जित्न सफल भए । उपाधि सँगै दुवै जनाले थाईल्याण्ड घुम्न जाने अबसर प्राप्त गरेकी छन् भने विभिन्न उपहार नेपाल एयर होस्टेज एकामडीको तर्फवाट छात्रावृति साथै काठमाडौं इन्फोसीसको तर्फवाट अस्टेलियाको लागि उच्च शिक्षामा अध्ययन गर्न जादा छात्रावृतिको अवसर प्राप्त गरिने छ भने अन्य विभिन्न उपहारहरूपनि हात पाए ।
यस्तै सो प्रतियोगितामा फस्ट रनरअप ग्लोवल इन्टरनेशनल कलेजकी श्रृषा अर्याल ह्यान्डसम नेपालको तर्फवाट फष्ट रनरअप सुर्दशन श्रेष्ठ, सेकेन्ड रनरअप सरिष्मा ठकुरी र निवोस राज वन्तले पनि विटेक मोवाइल न्यूरोडको तर्फवाट स्माट फोन उपहार संगै विभिन्न उहारहरु पनि जित्न सपल भए भने थर्ड रनरअप सचिना थापा , अनमोल प्रधान र फोर्थ रनरअप कविता सुनार र अमिस वुद्धचार्य घोषित भएका छन् ।
काठमाडौंमा आयोजित सो प्रतियोगितामा यस्तै अर्गनाईजर च्वाईस अवार्ड सुम्निमा राई र नवराज धिमिरे , बेस्ट स्माईल पुञ्जमायाँ बोमजन र रवि तामाङले, फिटनेश अवार्ड अस्मिता उपाध्याय र अनमोल प्रधानले , पर्सनालिटी अवार्ड सृष्टी गौतम र अमिस वुद्धचायैले , वेष्ट ट्यालेन्ट कविता सुनार र आर्दश भट्टराइले र डिसिप्लेनको उपाधि स्नेहा राई र सुवोल रानाभाटले प्राप्त गरे ।
यस्तै बेष्ट स्किनको उपाधि दीलासा कार्की र टेकवहादुर मगरले, फोटोजेनिक अवार्डको उपाधि सचिना थापा र निवोस राज वनतले, फ्रेन्डसिप अवार्डको उपाधि अनिता लामा र सुमीत नगरकोटीले, बेस्ट ड्रेसको उपाधि एलिसा श्रेष्ठ र रोकश केसीले, बेस्ट वाकको उपाधि स्मृती सुनार र राकेश केसीले पाए ।
प्रतियोगितामा लिडरसिपको उपाधि दिक्षिता खड्का र अमिस वुद्धचार्यले, मल्टिमिडियाको उपाधि निहारिका शाही ठकुरी र सुर्दशन श्रेष्ठले, पपुलरको उपाधि समीता आचार्य र सन्नी अछामीले, भिवर्स च्वाईसको उपाधि ओसिन गुरुङ र सिव आले विकले र क्रियटिभ अवार्डको उपाधि इनिसा मुलिक र सुवोलले हाँसिल गरे ।
उक्त कार्यक्रममा निर्णायक मण्डलमा नेपाल एयरलाइनसका वोर्ड डाइरेक्टर अच्युतराज पहाडी,हिसानका उपाध्यक्ष स्वागत श्रेष्ठ,सिजी एजुकेशनका हेड गर्ली अग्रवाल,प्रेश चौतारीका अध्यक्ष गणेश वस्नेत,जुम्वा प्रशिक्षक देवीका राई,सिम्रिक एयरका चिफ एयरहोस्टेज अस्मीता खनाल र सिभिल सेभीङका असिस्टेन्ट एकाउनटेन्ट एलीना तुलाधर रहेका थिए ।
13 Attachments