Sorry, that menu does not exist.
 

प्रजिअ खरेलसंग अन्तरंग कुराकानी : जिल्ला प्रशासन, स्मार्ट कार्यालयको रुपमा फड्को मार्दै …!

बागलुङ २०७५ असोज २९ । पछिल्ला दिनहरुमा जिल्ला प्रशासन कार्यालय बागलुङमा केहि परिवर्तनहरु देखिएका छन् । सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राखी छिटो छरितो सेवा प्रवाह गर्न थुप्रै प्रयासहरु भएको देख्न सकिन्छ ।

कार्यालयमा लैँगिक हिँशा विरुद्ध डेस्क नै स्थापना गरिएको छ भने बिचौलियाहरुको फन्दामा सेवाग्राहीहरु नपरुन भन्ने मनसायले नागरिकताको प्रमाण पत्र, राहदानी, अन्य सिफारिस आदि कार्यहरुमा केहि उदाहरनीय प्रयासहरु भएका छन् । सेवाग्राहीहरुका लागि कर्मचारीहरु हरदम उपलव्ध हुने व्यवस्था मिलाईको अनुभूतिगर्न सकिन्छ । सरसरती हेर्दा अहिलेको जिल्ला प्रशासन कार्यालय स्मार्ट कार्यालयको रुपमा फड्को मार्दै गरेको अवस्थामा छ ।

गत २०७५ साल जेठ १० गते जिल्ला प्रशासन कार्यालय बागलुङमा प्रमुख जिल्ला अधिकारीको रुपमा बेदप्रसाद खरेल आउन भएको साढे चार महिना बितिसकेको छ । यस अवधिमा प्रजिअ खरेलका अनुभव के कस्ता छन्, जिल्लाको शान्ति सुरक्षा, विकास निर्माण देखी लिएर जिल्लाको सम्वृद्धिका लागि के कस्ता योजनाहरु प्रजिअ खरेलले लिनु भएको छ वा उहाँको भावी कार्यक्रमहरु के कस्ता छन् आदि विषयमा ईबागलुङका फोटो सम्पादक किरण आचार्यले उहाँसंग गरेको लामो अन्तरंग कुराकानी यहाँ प्रस्तुत गरिएको छ:

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply