कौरव खत्री, गुल्मी २०७५ माघ ४ । गुल्मीको एक माध्यमिक विद्यालयले आयोजना गरेको भेलामा राम्रो आर्थिक सहयोग जुटेको छ ।
मुसिकोट नगरपालिका २ मुसिकोटमा रहेको नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयको लागि एकै दिनमा विभिन्न व्यक्तिहरुबाट ४ लाख,२६ हजार,७ सय,७० रुपैया बरावरको चन्दा संकलन भएको विद्यालयका प्रधानाध्यापक तेज बहादुर महतले जानकारी दिए ।
यसरी आर्थिक सहयोग गर्नेहरुमा मुसिकोट नगरपालिका २ मुसिकोट निवासी आत्मराम आचार्यबाट रु.१ लाख,१५ हजार,सोही वडाका समाजसेवी बुद्धिवल चालिसेबाट रु ३० हजार,समाजसेवी गोपाल रायमाझीबाट रु २५ हजार,१ सय रुपैया,यस्तै समाजसेवी नर बहादुर खत्रीबाट १५ हजार,५सय,५५ रुपैया, यस्तै सोही वडा निवासी कौरव खत्रीबाट रु.१५ हजार,५सय,५५ रुपैया, यस्तै समाजसेवी मधु नेपालीबाट १५ हजार,५सय,५५ रुपैया यस्तै समाजसेवी दम बहादुर नेपाली ११ हजार,१ सय,११ रुपैया, दुर्गा बहादुर खत्रीबाट रु. १० हजार,१सय,११ रुपैया,केशव बहादुर खत्रीबाट रु. १० हजार,१ सय ११ रुपैया आर्थिक सहयोग गरेका हुन् ।
उक्क्त भेलामा काँग्रेसका युवा नेता दामोदर भूषाल, नेपाली काँग्रेस छाँया सरकार नगरपालिकाका संयोजक झविलाल भण्डारी, मुसिकोट नगरपालिका वडा नं. २ का वडाअध्यक्ष लक्षमण खत्री, विव्यस अध्यक्ष इश्वरी प्रसाद आचार्य लगायतको विशेष आतिथ्यता रहेको थियो । साथै महोत्सव मुल समारोह समिति, उपसमिति, समाजसेवी, अभिभावक, शिक्षाप्रेमी, चन्दादाताहरुको सहभागिता रहेको थियो ।
भेला महोत्सव मुल समारोह समिति संयोजक कृष्णप्रसाद घिमिरेको अध्यक्षता र समितिका महासचिव तेज बहादुर महत, सचिव मदनदिप घिमिरे र सुरेन्द्र नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो । यस्तै महोत्सवलाई सफल बनाउन विभिन्न उपसमितिको गठन गरिएको छ ।उपसमितिहरुमा पदम विकको संयोजकत्वमा १३ सदस्यीय गेट निर्माण समितिको गठन गरिएको छ ।
समितिका अन्य सदस्यहरुमा मधु नेपाली, सुवास नेपाली,बावुराम नेपाली,मनिस नेपाली,अर्जुन नेपाली शिव नेपाली,सोम नेपाली,शुक्र परियार,बिष्णु बहादुर नेपाली,प्रेम परियार,राम बहादुर परियार लगायत रहेका छन् ।
यस्तै इश्वरी घिमिरेको संयोजकत्वमा १५ सदस्यीय यज्ञ मण्डप निर्माण समितिको गठन गरिएको छ ।
समितिका अन्य सदस्यहरुमा हुतराज आचार्य,इश्वरी घिमिरे,भक्क्त खत्री,मोहन खत्री,अर्जुन खत्री,जीत बहादुर खत्री,कासिराम घिमिरे,कृष्णप्रसाद चालिसे,शिव बहादुर नेपाली, फुलमति सुनार,होम बहादुर नेपाली, सूर्य नेपाली, पूर्ण बहादुर नेपाली लगायत रहेका छन् । यस्तै कौरव खत्रीको संयोजकत्वमा ११ सदस्यीय प्रचार प्रसार समितिको गठन गरिएको छ ।
समितिका अन्य सदस्यहरुमा महेन्द्र घिमिरे, विद्या कार्की, बसन्त अधिकारी, राजन घिमिरे, कृष्णप्रसाद भट्राई, प्रकास चालिसे, विष्णुप्रसाद आचार्य, रामप्रसाद आचार्य, रोहित सिंह लगायत रहेका छन् ।
यस्तै बावुराम घिमिरेको संयोजकत्वमा ५ सदस्यीय कलश समितिको गठन गरिएको छ । समितिका अन्य सदस्यहरुमा कर्ण रायमाझी,धर्म कुमारी महत, कमला आचार्य रहेका छन् ।
यस्तै हरि महतको संयोजकत्वमा ११ सदस्यीय प्रसाद निर्माण तथा वितरण समितिको गठन गरिएको छ । समितिका अन्य सदस्यहरुमा विष्णु घिमिरे, यम बहादुर खत्री,कृष्णप्रसाद चालिसे,धन बहादुर कार्की,चन्द्रवति आचार्य,हुतराज आचार्य,भक्क्त बहादुर खत्री, शिवकला पाण्डे,कोपिला खत्री राखिएको छ ।
यस्तै महेन्द्र सिंहको संयोजकत्वमा ९ सदस्यीय अन्न तथा अन्य वस्तु भण्डार समितिको गठन गरिएको छ । समितिका अन्य सदस्यहरुमा हरि घिमिरे, इश्वरी घिमिरे, पूर्ण बहादुर कार्की,केशव बहादुर खत्री, कोपिला महत, पूर्ण बहादुर नेपाली, गिता खत्री रहेका छन् ।
यस्तै लक्षमण खत्रीको संयोजकत्वमा १७ सदस्यीय अतिथि स्वागत तथा सत्कार समितिको गठन गरिएको छ । समितिका अन्य सदस्यहरुमा इश्वरीप्रसाद आचार्य,अर्जुन सिंह ठकुरी,कोपिला घिमिरे, गोपाल बहादुर रायमाझी,दधिराम भट्राई, नर बहादुर खत्री,धु्रव पछाई, शान्ती नेपाली,गोविन्द्र नेपाली,ज्ञानिश्वर घिमिरे,बुद्धिवल चालिसे,सावित्रा विष्ट,दुर्गा बहादुर खत्री, तारा महत,विष्णु विक,माया परियार,सिता कार्की रहेका छन् ।
यस्तै बल बहादुर कार्कीको संयोजकत्वमा १७ सदस्यीय अनुगमन समितिको गठन गरिएको छ । समितिका अन्य सदस्यहरुमा केश बहादुर खत्री,नर बहादुर खत्री,धर्मकुमारी महत, सोम नेपाली,टानिराम आचार्य, क्रृषिराम घिमिरे,आत्मराम आचार्य, गोपाल रायमाझी, राम बहादुर महत सेते नेपाली,पूर्ण बहादुर कार्की,विष्णु विक,शिव बहादुर कार्की,टोपलाल आचार्य भूपाल थापा,मधुसिंह ठकुरी,सोम बहादुर नेपाली रहेका छन् ।
यस्तै तारा महतको संयोजकत्वमा १८ सदस्यीय दुना टपरी समितिको गठन गरिएको छ । समितिका अन्य सदस्यहरुमा भिमकुमारी नेपाली,गौमति सुनार,फुलमति सुनार, मधु खत्री,बालकुमारी खत्री, खगिश्वरा भट्राई,माया परियार,यमकला आचार्य,इश्वरा आचार्य, लक्ष्मी खत्री,राधिका घिमिरे,फुलकुमारी रायमाझी,पुतली नपरियार,धर्मकुमारी महत,विष्णु विक,सुन्तली परियार,अमृता हमाल,गिता खत्री रहेका छन् ।