गल्कोट २०७५ माघ १४ । बिहुँको भ्यूटावर घटनामा संलग्न रहेको अभियोगमा दुईजनालाई ईलाका प्रहरी कार्यालय हरिचौरले आवश्यक कार्बाहीका लागी मंगलबार जिल्ला प्रहरी कार्यालय बागलुङ पठाउने तयारी गरेको श्रोतले बतायो ।
घटनामा संलग्न भनिएका सन्जित काउचा निर्दोष देखिएकाले आईतबार नै ईप्रका हरिचौरबाट छोडिएको बताईएको छ ।