Sorry, that menu does not exist.
 

मृगौला पीडित खत्रीलाई ताराखोला समाज जापान द्वारा संकलित रकम हस्तान्तरण !

पूर्णभद्र निउरे, ताराखोला २०७५ चैत ३ । ताराखोला समाज जापान द्वारा मिर्गौला पीडित बल बहादुर खत्री लाई आज सहयोग रकम हस्तान्तरण गरिएको छ । ताराखोला समाज जापान द्वारा सन्कलित रू २ लाख ३४ हजार १ सय २५ रुपैयाँ समाज का महासचिव बुद्धि बहादुर थापा द्वारा मृगौला पीडित खत्री को हाल को निवास भरतपुर महानगरपालिका ८ जानकिटोल मा पुगेर हस्तान्तरण गरिएको हो ।

मृगौला पीडित खत्री को आर्थिक स्थिति नाजुक रहेका ले उपचार मा सहयोग पुर्याउने उदेश्य ले ताराखोला समाज जापानले सहयोगका लागि अपिल गर्दै आर्थिक संकलन अभियान संचालन गरेको र अभियानमा सबैले उत्साहजनक रुपमा सहयोग गरेको ताराखोला समाज जापानका अध्यक्ष केदार थापाले जनाए । अभियानमा रोजगारीको क्रममा जापानमा कार्यरत नेपालीहरु र केही स्थानीयबासीहरुले सहयोग गरेका थापाको भनाइ छ ।

ताराखोला गाउँपालिका २ अर्गल स्थायी ठेगाना भै हाल भरतपुर महानगरपालिका ८ जानकी टोल बस्दै आएका ७० बर्षिय बल बहादुर खत्री गत ६ महिना अघि देखि मिर्गौला रोगबाट पीडित भएको र हाल भरतपुर हस्पिटलमा डायलासिस भैरहेको खत्रीको पारिवारिक स्रोतले जनाएको छ ।

केही समय अगाडी ताराखोला गापाबाट रोजगारीको शिलशिला मा जापान मा कार्यरत नेपाली हरुको भेला बाट गठित ताराखोला समाज जापान स्थापना देखी नै सामाजिक तथा मानबिय सेवाका कार्य मा तल्लीन रहेको महासचिव बुद्धि बहादुर थापाले बताए।

समाजले मृगौला पीडित खत्रीको उपचार मा सहयोग पुर्याउन समाजले संचालन गरेको आर्थिक संकलन अभियानमा साथ दिने सहयोग दाता प्रती धन्यवाद ज्ञापन गरेको छ ।

सहयोग दाताहरुको नामावली

१)डम्मर बहादुर घिमिरे हिल ३ काक्राखोर बाट ¥५०००
२)केदार थापा हिल¥५०००
३)लालु कडेल काक्राखोर¥५०००
४)नारायण कडेल काक्राखोर५०००
५)नर ब थापा तारा-४ ¥ ५०००
६)खिम निऊरे काक्राखोर ¥५०००
७)सम्मर घिमिरे “” ¥ ५०००
८)लिल बहादुर शंकरताराखोला ¥५०००
९) हेम ब बुढाथोकी हिल ¥५०००
१०)लाल बहादुर धर्ती तारा¥२०००
११) नइन्द्र थापा तारा ¥५०००
१२)दिर्ग मगर अर्गल¥२०००
१३)अर्गल थापा परिवार¥३६०००
१४)भिम मगर अर्गल¥३०००
१५)टेक बस्नेत हिल ¥३०००
१६)रूद्र थापा रतन तारा¥५०००
१७)ईन्द्र कार्की अर्गल¥५१००
१८)नमस्ते पाऊनाघर परिवार जापान ¥८०००
१९)हेम घर्ती, हेमन्त अर्गल ¥२०००
२०)लाल ब.कडेल हिल ¥१००००
२१)पदम क्षेत्री अर्गल ¥३०००
२२)शान्त खत्री हिल¥३०००
२३)सेर ब.क्षेत्री भातखानी डाडा३०००
२४)बिष्णु के सी हिल¥३०००
२५)यम खत्री अनुप हिल¥५१००
२६)दुर्गा गिरी हिल ¥ ३०००
२७)प्रेम के सी हिल¥३०००
२८)टेक ब.खडका तारा¥३०००
२९)तेजिन्द्र थापा हिल ¥३०००
३०)केशव बस्नेत …¥५०००
३१)रमेश चालिसे हिल¥२०००
३२)बिष्णु चोखाल हिल¥५१००
३३)बेल ब घिमिरे हिल¥५०००
३४)खडक कार्की अर्गल¥५१००
३५)सोम के सी बर्दापुर हिल¥५०००
३६)बिष्णु के सी बर्दापुरहिल¥५०००
३७)ग्याम ब थापा हिल¥२०००
३८)राजु खत्री हिल ¥२०००
३९)भिमसेन खत्री हरिचौर¥२०००
४०)दिपक बस्नेत हिल,.¥२०००
४१)पुर्ण चालिसे हिल¥३०००
४२)समिर निऊरे हिल¥२०००
४३)सुरेश थापा हिल¥२०००
४४)थमन चालिसे हिल¥३०००
४५)मिलन रोका अर्गल ¥३०००
४६)जग ब बस्नेत हिल¥२०००
४७) लोक ब खत्री (मनु) अर्गल ¥१००००
४८) रवि क्षेत्री अर्गलyen १००००
४९) हीरा क्षेत्री धम्जा yen २०००
५०)दिपक गीरी काक्राखोर ऐन२०००
५१)गणेश कार्की हिल¥२०००
५२)रवी खत्री अर्गल ¥५०००
५३)खिम ब बुढाथोकी हिल¥२०००
५४)टिका खत्री हिल¥२०००
५५)दल ब थापा हिल¥२०००
५६)पुनम निऊरे काक्राखोर¥२०००
५७) बुद्धिलाल खत्री हिल होर ¥५०००
५८)खेम चोखाल तारा असमुखे¥२०००
५९)सन्त थापा हिल ¥२०००
६०)गमन ब बुडाथोकी हिल ¥५०००
लोक बहादुर घर्ती अर्गल ¥ ५,०००
स्थानीय बासी बाट संकलित
इन्द्रा पाण्डे रु २,०००
लाल बहादुर बस्नेत रु १,०००
मेयरसिह थापा रु १,०००
रबिलाल बस्नेत रु १,०००
मन बहादुर बुढाथोकी रु १,०००
कृष्ण थापा रु १,०००

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply