Sorry, that menu does not exist.
 

गुल्मीको दॉसिकोटमा खड्ग भूमि कालिका मन्दिर व्यवस्थापन समति गठन !

गुल्मी २०७६ मंसिर १४ । आज खड्ग भूमि कालिका मन्दिर पुजा ब्यबस्थापन समितिको आयोजनामा गुल्मीको दॉसिकोटमा भेला सम्पन्न भएको छ।भेलाले ताराप्रसाद कंडेलको अध्यक्षतामा २७ सदस्यीय समितिको गठन गरेको छ ।पुजा ब्यबस्थापन समितिको सह अध्यक्षमा ढालबहादुर पौडेल, हिमबहादुर बि क र नन्दकली खरेल रहेका छन्।

यसैगरी सचिबमा ताराप्रसाद खरेल, सहसचिबमा लेखनाथ कंडेल, कोषाध्यक्षमा पदम बि क र सह कोषाध्यक्षमा धमला कंडेल रहेका छन भने सदस्यहरूमास्बाबुराम परियार, कालीदास खरेल, बुध्दिमणी खरेल,यज्ञ कंडेल, टुंके परियार, बलबहादुर बि क,गोपाल कंडेल, सुमित्रा खरेल, चन्द्रकान्त कंडेल, वीरबहादुर परियार, लक्ष्मण कंडेल, कर्णबहादुर बि क, बलबहादुर बि क ९डॉडा०,लुकमणी कंडेल, प्रेम बहादुर बि क९२०,प्रेमबहादुर बि क, सिता कंडेल९कमेरे०लगायत रहेका छन्।

भेलाले रामकृष्ण कंडेललाई आर्थिक बिभाग प्रमुख, देबराज खरेललाई ईतिहस लेखन बिभाग प्रमुख, यज्ञमूर्ती कंडेललाई बिधान मस्यौदा निर्माण बिभाग प्रमुखमा चयन गरिएको छ। सल्लाहकारमा वार्ड अध्यक्ष नरेश खरेल, पं यमप्रसाद कंडेल र शषे दर्जी रहनु भएको छ। भेलाले मन्दिर निर्माणको लागि देश बिदेशमा रहनु भएका ब्यक्तित्व हरू संग आबस्यक सर सल्लाह लगायतका बिबिध बिषयमा परामर्श गर्ने,आर्थिक समितिको पूर्णता दिने जिम्मा आर्थिक बिभाग प्रमुख रामकृष्ण कंडेललाई तोकेको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !