Sorry, that menu does not exist.
 

बागलुङ सेवा समाज, दोहा कतारको नयाँ कार्यसमिति चयन !

दोहा, कतार २०७६ माघ १२ । बागलुङ सेवा समाज, दोहा कतारको एघारौं अधिबेशन तथा बनभोज एबम सास्कृतिक कार्यक्रम गत जनवरी २४ तारीखका दिन सम्पन्न भएको छ ।

एघारौं अधिबेशनबाट नयाँ कार्यसमिति सर्बसम्मत चयन गरिएको छ । सो कार्यसमितिको अध्यक्षमा सन्तोष पौडेल, उपाध्यक्षमा टीका कार्की, उपाध्यक्षमा सत्यकी प्रताप सिंह, उपाध्यक्षमा उमानन्द शर्मा, सचिवमा ईश्वर सापकोटा, सह सचिवमा बाबुराम गैरे, कोषाध्यक्षमा चेतन पुन सह कोषाध्यक्षमा गोपाल थापा लगायत कार्यसमिति सदस्यहरू चयन भएका छन् ।

निवर्तमान अध्यक्ष सागर पौडेलले आफ्नो कार्यकालमा सहयोग गर्ने सबै मित्रहरुलाई धन्यवाद दिँदै नयाँ कार्यसमितिको पूर्ण सफलताको कामना गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !