Sorry, that menu does not exist.
 

गुल्मी अर्लाङ्कोटका के सी, सापकोटा र खरेल मानार्थ सदस्यमा मनोनित !

रामकृस्ण कंडेल, २०७६ फागुन २२ । अर्लाङ्कोट सेवा समाज जापानका अध्यक्ष अर्जुन केसी, उपाध्यक्ष गोपाल सापकोटा र सल्लाहकार सदस्य मुक्तिराम खरेल गैरआवासीय नेपाली संघ ९ल्च्ल्ब्० जापानको मानार्थ सदस्यमा मनोनित भएका छन् । बिगत लामो समय देखि अर्लाङ्कोट सेवा समाज जापानको बिभिन्न पदमा रहि समाज सेवामा कृयाशिल के सी ,सापकोटा र खरेल मुसिकोट नगरपालिका वार्डनं ९ ददल्का र अर्लाङ्कोटका स्थायी बासिन्दा हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !