Sorry, that menu does not exist.
 

आजको तस्वीर : ढोरपाटनमा हिमपात !

शव्द/चित्र : अस्मिता कान्छी

ढोरपाटन २०७६ चैत २ ।हिँजो चैत १ गते रातिको भीषण वर्षा सँगै बागलु जिल्लाको उच्च भूभागमा भारी हिमपात भएको छ । बागलु सदरमुकाम आसपासबाट देखिने डाँडाहरुमा आज विहान हिमपातको मनोरम दृश्यहरु देखियो भने पर्यटकीय गन्तव्य ढोरपाटन लगायत घोँडाबाँधे, ताराखोला, घुम्टेको लेक, निसीखोला, तमान खोला गाउँपालिकाहरुमा भारी हिमपात भएको छ ।


फेसबुकमार्फत कमेन्ट गर्नुहोस !