Sorry, that menu does not exist.
 

फ्रान्सबाट फर्केकी १९ वर्षिया नेपाली युवतीलाई कोरोना भाईरस पोजेटिभ !

काठमाडौ, २०७६ चैत १० । फ्रान्सबाट गत चैत ४ काठमाढौ आएकी १९ वर्षिया एक नेपाली छात्रालाई कोरोना भाईरस पोजेटिभ भएको पुष्टी भएको छ । उनी फ्रान्सबाट कतार हुदै काठमाडौ आएकी हुन् । ती छात्राको रिपोर्ट हिजो आएको आज आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जानकारी दिए । उनको टेकु अस्पतालमा उपचार भैरहेको मन्त्री ढकालले बताए ।

फ्रान्सबाट आएपछि उनी ‘होम क्वारेन्टाइन’ बसेकी थिइन्।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !