बागलुङ २०७६ चैत १६ । मन्त्री परिषदको बैठकले देशमा जारी लकडाउनको अवधीलाई आगामी चैत २५ गतेको १२ बजे सम्म लम्व्याउने निर्णय गरेको छ ।
गत १० चैतमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन उच्चस्तरीय समन्वय समितिले मंगलबार बिहान ६ बजेबाट लागू हुने गरी एक साता लामो लकडाउन घोषणा गरेको थियो ।