Sorry, that menu does not exist.
 

कोरोना संक्रमण नियन्त्रण बारे के भन्छन नगरप्रमुख भरत शर्मा गैरे ?

गल्कोट २०७६ चैत २९ । स्थानीय तह वैश्विक महामारी बनेको कोरोना भाईरस (कोभिड १९) को नियन्त्रण रोकथाम उपचारका लागी लागी परेको छ । स्थानीय तहले पालिकाका विभिन्न विद्यालयहरुमा क्वारेन्टाईन कक्ष बनाएर भारत लगायतका अन्य मुलुकहरुबाट घर फर्किएकाहरुलई राखेर कोरोनाको संक्रमणबाट बचाउने काम गरिरहेका छन् । लकडाउनका कारण बेरोजगार बनेका मजदुर गरीब विपन्न वर्गहरुको लागी राहतको जोहो गरेर वितरण गरिरहेको अवस्था छ । विभिन्न स्वास्थ्य निकायहरुमा आवश्यक स्वास्थ्य सामाग्री, औषधी लगायतको आपुर्ति गर्ने कार्य भैरहेको छ ।

यसै सन्दर्भलाई लिएर ईबागलुङ सहकर्मी मित्रलाल खरेलले नगरप्रमुख भरत शर्मा गैरे संग गल्कोट नगरपालिकाले यस डरलाग्दो रोगको नियन्त्रणका लागी सन्चालन गरेको विभिन्न कार्यक्रमहरुलाई लिएर गरेको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !