Sorry, that menu does not exist.
 

भिडियो कन्फरेन्सद्वारा लायन्स क्लब अफ बागलुङ कालीगण्डकीको नयाँ समिति छ्नौट !

बागलुङ, २०७७ बैशाख ९ । लायन्स क्लब अफ बागलुङ कालीगण्डकीले लायन्स बर्ष २०२०/२०२१ को लागि भिडियो कन्फरेन्स मार्फत सर्ब सम्मत रूपमा नयाँ कार्य समिति छ्नौट गरेको छ।

समितिको अध्यक्षमा श्याम प्रसाद शर्मा ,क्लबका प्रथम उप अध्यक्ष गणेशदत्त शर्मा , दितिय उप अध्यक्ष नारायण प्रसाद आचार्य , तिरतिय उप अध्यक्षमा बिपलव शर्मा ,सचिब बलराम गौतम र कोषअध्यक्षमा शेखर खडका चुनिएको जानकारी लायन्स क्लब बागलुङ कालीगण्डकी सस्थापक अध्यक्ष अनुप रिजालले जानकारी दिए ।
क्लबले उक्त भिडियो कन्फरेन्स मार्फत लायन्स बर्ष २०१९/२०२० का क्लबले गरेका सामाजिक गतिबिधिको समिक्षा पनि गरेको थियो।

क्लबका नबनिबाचित अध्यक्ष शर्माले आफुलाइ क्लबका लायन्स सदस्यहरुले सर्ब सहमत रुपमा अध्यक्ष पदमा छनौट गरि जिम्मेवारी दिनुहुने सम्पुर्ण लायन्स अग्रज प्रती धन्यवाद बेक्त गरेका थिए । साथै अध्यक्ष शर्माले आफ्नो कार्यकालमा कलब र dristrict governar को कार्य योजना अनुसारको क्लबका सामजिक गतिविधिमा गर्ने प्रतिबद्धता पनि ब्यक्त गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !