Sorry, that menu does not exist.
 

जेठ ५ गते सम्मलाई लकडाउनको अवधि बढ्यो !

बागलुङ २०७७ बैशाख २४ । आज राजधानीमा बसेको मन्त्री परिषदको बैठकले लकडाउनको अवधी जेठ ५ गते सम्म बढाउने निर्णय गरेको छ । यस अघी भोलि बैशाख २५ गते सम्मलाई लकडाउनको अवधी थपेको थियो ।

मंगलबार बसेको कोरोना भाइरस ९कोभिड-१९० संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले संक्रमणको जोखिम कायमै रहेको विश्लेषण गर्दै लकडाउन थप्‍न सुझाव दिएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !