Sorry, that menu does not exist.
 

संयुक्त दलित सन्जालव्दारा रुकुम घटनाको भत्सर्ना गर्दै दोषिलाई कार्बाहीको माग !

मन्दिप निउरे ताराखोला, २०७७ जेठ २२ । बागलुङको ताराखोला गाउँपालिका मा रहेको सयुक्त दलित संजालले पश्चिम रुकुमको घटनाको भर्सना गर्दै दोषिलाई कारबाहिको माग गरेका छन । ताराखोला गाउँपालिका भित्रका विभिन्न दलित संजालहरुले सयुक्त रूपमा बिज्ञति जारी गर्दै दलित भएकै कारण दलित समुदायका व्यक्ती २१ औ शताब्दीमा समेत विभिन्न घटनाहरुको सिकार बनुपरेको भन्दै पश्चिम रुकुमको अमानवीय घटनाको भर्सना गर्दै बिज्ञति मार्फत कारबाहिको माग गरेका हुन् । विज्ञप्तीमा मृतक नबराज बिक लगायतका पीडित परिवारलाई उचित क्षतुपुति उपलब्ध गराइ जिउ ज्यानको सुरक्षाका लागी सरकार समक्ष जोडदार माग गदछौ उल्लेख छ ।

बिज्ञतिमा ताराखोला गाउँपालिका सयुक्त दलित संजालकी अध्यक्ष तेजमाया भण्डारी परियार र सचिब जित बहादुर बिकले हस्ताक्षर गरि दोषिलाई हर्दै सम्मको कारबाहिको माग गरिएको छ ।
बिज्ञति यस प्रकार छ,

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !