Sorry, that menu does not exist.
 

बागलुङका थप ५ जनामा कोरोना संक्रमण पुष्टि !

बागलुङ २०७७ असार ७ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराबाट आज अपरान्ह प्रकाशित विज्ञप्ती अनुसार बागलुङ जिल्लाको गल्कोट नगरपालिकामा ३ जैमिनी नगरपालिकामा र बडीगाड गाउपालिकामा एक/एक गरी ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस सँगै बागलुङ जिल्लामा संक्रमितको संख्या १ सय १७ पुग्यो ।

संक्रमित सबै १७ देखी ३५ वर्ष उमेर समुहका रहेका छन् ।
 

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !