खोमेन्द्र भण्डारी
मध्य पहाडी लोकमार्ग अन्तर्गत बागलुङ नगरपालिका ३ खहरे बोक्सेमा बर्ष भरीनै पहिरो र बाटो हिलामए हुने समस्या छ । यसको प्रमुख कारणहरुमा त्यस ठाउको जटिल भौगर्भिक बनोट २. जटिल भौगर्भिक सुवाउदो बिकास नहुनु र भौगर्भिक र इन्जिनियरिङ तालमेल नमिल्नु , सम्बन्धित तह र स्थानिय सरकारको ध्यान नजानु आलटाल असारे बिकासमा जोड दिनु । बास्तवमा बा न पा ३ खहरे बोक्से त्यस स्थानको जटिल भौगर्भिक बनोट ाfragile geology, भिरालो जमिन , अवैज्ञानिक तरिकाले बिकास निमार्ण कार्यहरु , भारि मात्रामा बर्षा यी बिभिन्न कारणले गर्दा नै त्यस स्थानको जमिनमा समस्या उत्पन भएको छ । त्यस स्थानको जमिन quaritzite, phyllite , schist नामका फरक फरक बिशेषता भएका चटानले बनेको छ । यी मध्य phyllite , schist चटान घाम पानी , जमिनको चापका कारण highly weathering भएका छन् । जब phyllite , schist मा पानी पर्छ कजोर भएकाले सजिलै संग पानीले erosion गर्छ । घाम , पानी ,चाप र अन्ने कारण गर्दा चटानमा बिभिन्न प्रकारका परिर्वतन हुन्छन् । खहरे बोक्सेमा quaritzite, phyllite , schist एक पछि अर्को ष्लतभचअबितष्यल वा दोरिएको छ । बिभिन्न प्रकारका geological structure fold , rock facture and discontinuous, small local fault छन् ।
यी कारणले गर्दा जमिनको बस्तुगत अबस्थामा परिवतर्न भइरहेको हुन्छ । जटिल भौगर्भिक बनोट अनि भिरालो जमिन , ground water activity / seepage आदि मुख्य भुमिका हुन्छ जस्ले गर्दा जमिन unstable हुन्छ । quartzite, phyllite quartzite, phyllite , schist यी चटान एकआपसमा दोरिएको छ । यी चटानहरु घाम पानी भौगर्भिक कारणले गर्दा कम्जोर भएका हुन्छन् । phyllite rock आफैमा कजोर चयअप हो । कजोर चटानमा घाम, पानी ,चाप अनि tectonice गतिबिधिले सजिलै असर पर्छ । phyllite rock मा जब पानी पर्छ यो कजोर भएका कारणले सजिलै खिइन्छ र बगेर फुसफसु जान्छ । त्यसैले एकआपसमा interclation भएका चटानहरु unstable हुन्छ र खस्छ जसलाई वैज्ञानिक भाषामा rock fall भनिन्छ । उचित drainage को व्यबस्थापन नहुनु , बाटो खन्दा कयिउभ बलनभि नमिलाउनु ,पहिरो को कारण र सम्रक्षण मा आवश्यक ध्यान नदिनु ठीक यहि समस्या मध्य पहाडी राजमार्ग अन्तर्गत बा ना पा ३ खहरे बोक्सेमा छ । त्यसैले भौगर्भिक अध्ययन गरि पूर्वधार निमार्णमा जमिनको सहि छनोट गरि अघि बढ्नु रामो हुन्छ । बाटो खन्छौ भने तत्काल बाटोमा पानी जाने कुलो वा ढलको व्यबस्था गर्नु पर्छ । खनेको माटो उचित व्यवस्थापन गर्नु पर्छ । बाटो खन्दा खेरि जमिन unstable हुन्छ । त्यसलाई stable बनाउनु पर्छ । जमिनको छनोट र त्यस जमिनलाई सुवाउदो बिकास निमार्णमा ध्यान दिनु आवश्यक छ । जसका कारण बाटोमा पहिरो हिलोको समस्या को न्यूनीकरण गर्न सकिन्छ । बाटो वा अन्य ठाँउमा पनि बगेर जाने पानीको व्यबस्था हुनु पर्छ । जब सम्म हामा्र बाटोमा बा ना पा ३ खहरे बोक्से पानी जाने कुलो वा ढल खोई ?
कुलो वा ढलको व्यबस्था हुदैन तबसम्म पहिरो र बाटो हिलो को समस्या भइरहन्छ । त्यसैकारणले हरेक बाटोमा कुलो वा ढल जाने रामा्रे व्यबस्था गर्नु पर्छ । बाटो वा अन्य स्थान बाट बगेर जाने पानीको उचित व्यबस्था गर्नु नै पहिरो र हिलोबाट बच्ने उपाय र जोखिम कम गर्नु हो । धनजन जोखिम कम हुन्छ । तर मध्य पहाडी राजमार्ग अन्तर्गत बा ना पा ३ खहरे बोक्सेमा नत ढल को व्यबस्था रामो्र छ न त्यो जमिन सुवाउने तरिकाले बिकास निमाणको कार्य नै गरिएको छ । त्यसैले त्यस स्थानमा सधै पानी पर्दा साथ पहिरो र हिलोको समस्या हुने गर्दछ । यसतो कजोर स्थानमा भौतिक पूर्वदार निमार्ण गर्दा वैज्ञानिक अध्यायन बिज्ञाको सल्लाअनुसार कार्य गर्नु अति नै आवश्क छ । बाटो बलियो दिगकालिन हुनाका लागि भौगर्भिक र इन्जिनेरिड. तालमेल मिल्नु धेरै नै आवश्यक छ । त्यसले यस तर्फ सम्बन्धित निकायको ध्यान जानु आवश्क छ ।
विधार्थी भौगर्भिक इन्जिनियरिङ
्
One Comment