Sorry, that menu does not exist.
 

जापानिज नागारिक द्वार्रा विद्यालयलाई शैक्षिक तथा खेलकूद सामाग्रि हस्तान्तरण

ईन्द्रमणि सापकोटा बागलुङ २०७४ बैशाख २१ । जापान बाट १२जना भोलेन्टिएर लिएर आएका जापानिज नागरिक सातो केजीले आफ्नो रेष्टुडेन्टमा काम गर्ने नेपाली साथी कल्पना कँडेल गाउँमा रहेका र उनले पढेका दुई बिद्यालयहरु अमर मा बि बिहुँ पोखरा र नबयुवक आधारभुत विद्यालय श्रीरपालीलाई खेतकुद तथा शैक्षिक सामाग्री हस्तान्तरण गर्दै आफु ३ महिना अगाबै त्यस बिद्यालय मा आएको र त्यहाँ बालबालिकाहरुले मैदानमा खेल्दै गरेको र त्यसै बेला आफु आउदा त्यो बिद्यालय सम्झेको बताए ।

सो अवसरमा बिद्यालयकी नि प्र अ सुजाता शाक्यलाई शैक्षिक सामाग्रिहरु हस्तान्तरण गर्दै आफु यस ठाउँमा आउन पाएकोमा खुशी ब्यक्त गरेका थिए ।
बिद्यालय तर्फबाट वोल्दै शिक्षक राजेन्द्र सापकोटाले धन्यवाद ब्यक्त गरेका थिए ।

यसै गरी .उनीहरुले अमर मा बिमा पनि बुधवार शैक्षिक तथा खेलकूद सामाग्री हस्तान्तरण गरेको विद्यालयका प्रधानाध्यापक भीष्म कडेले जानकारी दिएका छन् ।

त्यस्तै आज उनिहरुले अमर प्रा बि हटियालाई पनि शैक्षिक तथा खेलकूद सामाग्रीहरु दिईएको त्यसै टोलीमा सहभागि नारायण प्रसाद कडेल राजुले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply