बागलुङ २०७७ साउन २९ । जिल्ला प्रशासन कार्यालय बागलुङबाट जारी हुने सवारी पास आज देखी बन्द भएको छ । गृह मन्त्रालयले कोभिड १९ को संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी अर्को व्यवस्था नभए सम्म आज साउन २९ गते देखी लागुहुने गरी सवारी पास वितरण नगर्नु नगराउनु भन्ने परिपत्र जारी गरेको छ ।
/