बागलुङ २०७७ भदौ २ । प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कोविड-१९ संकट व्यवस्थापन समितिका संयोजक सुरेश न्यौपानेको अध्यक्षतामा प्रदेश सभा सदस्य ईन्द्रलाल सापकोटा, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, विभिन्न राजनीतिक दलका अध्यक्ष प्रतिनिधीहरु, प्रमुख सेनानी मिलन ध्वज खाण, प्रहरी उपरीक्षक शारदा चौधरी, उप अनुसन्धान निर्देशक नरेन्द्र राज गिरी, सशस्त्र प्रहरीका प्रनाउ रमेश गुरुङ, डा पुजन बल्ल, प्रशासकीय अधिकृत धिरेन्द्र पन्त, समन्वय अधिकारी दुर्गा प्रसाद शर्मा, स्वास्थ्य प्रमुख सुरज गुरौँ, आमन्त्रित सदस्यहरु पत्रकार दिल श्रीस, बाउवासंघका अध्यक्ष युवराज राजभण्डारी र नेपाल च्याम्बर अफ कमर्शका सचिव सन्तोष कुवरको उपस्थितिमा बसेको बैठकले समुदायमा कोरोना संक्रमण फैलिएकोले बागलुङ नगरपालिकामा निषेधाज्ञा जारी गर्न सिफारिस गरे अनुसार प्रमुख जिल्ला अधिकारीबाट बागलुङ नगरपालिकामा आज राति १२ बजे देखी भदौ ९ गते मध्य रात्रि १२ बजे सम्म निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बागलुङबाट आज जारी निषेधाज्ञा सम्वन्धी आदेशमा निषेधाज्ञा जारी रहेको अवधिभर निषेध गरिएका सेवा र कार्यहरु यस प्रकार छन
यी हुन निषेधाज्ञाव्दारा निषेध गरिएका सेवा र कार्यहरु !
२०७७ भाद्र २, मंगलवार १९:०३
Home Slider, Top News, अन्य समाचार, प्रमुख समाचार
Related Posts
२०७८ आश्विन १९, मंगलवार १९:०६
फ्यूचर ब्राईटरको व्यवस्थापकीय कमजोरीको कारण दुई विद्यार्थी घाइते
२०७८ श्रावण १८, सोमबार १०:२०