Sorry, that menu does not exist.
 

बडीगाड गाउपालिकामा निषेधाज्ञाको अवधि समाप्त

बडीगाड २०७७ भदौ ८ । बडीगाड गाउपालिकामा गत साउन ३१ गते देखि भदौ ७ गते मध्यराति सम्म जारी गरिएको निषेधाज्ञा समाप्त भएको छ ।

गाउपालिका वडाध्यक्षहरुमा कोरोना संक्रमण पुष्टि भएपछी संक्रमण समुदायमा फैलिन सक्ने संभावनालाई मध्यनजर गरी गाउपालिकाको आग्रहमा जिल्ला प्रशासन कार्यालय बागलुङले जानिषेधाज्ञा जारी गरेको थियो ।

बडीगााड गाउपालिकाका विभिन्न क्षेत्रका एक सय जना भन्दा बढी मा गरिएको आरटी पीसीआर परीक्षणको रिपोर्ट नेगेटिव आएपछी निषेधाज्ञाको समय नबढाईएको गाउपालिका श्रोतले बतायो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !