Sorry, that menu does not exist.
 

थपिएन निषेधाज्ञा, जिल्लाभर जारी भयो यस्तो आदेश !

बागलुङ २०७७ भदौ १७ । कोरोना संक्रमण समुदायमा फैलिएको भन्दै बागलुङ नगरपालिका क्षेत्रमा जारी निषेधाज्ञा आज राति १२ बजे पछी थप नगरिने जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।

केहि समय अघि जारी सूचनामा जिल्लामा कोरोना भाईरसको संक्रमण रोकथाम र नियन्त्रणका लागी संक्रमण ऐन २०२०को दफा २ को व्यवस्था बमोजिम बागलुङ जिल्लाभर लागु हुने गरी आज भदौ १७ गते राति १२ बजे देखी भदौ २७ गते राति १२ बजे सम्मका लागी नेपाल सरकारबाट जारी भएका स्वास्थ्य तथा सुरक्षाका मापदण्ड एवं सावधानीहरुलाई कडाईका साथ पालना गर्ने गराउने जिम्मेवारी सेवा प्रदायक निकाय कार्यालय नागरिक एवं सेवाग्राही समेतले वहन गर्ने गरी सेवा तथा कार्य सन्चालनका सम्वन्धमा देहाय बमोजिमको आदेश जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङबाट जारी आदेश यसप्रकार छ,

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !