बागलुङ २०७७ भदौ २४ । स्वास्थ्य निर्देशनालय गण्डकी पोखराले जारी गरेको अध्यावधिक विवरण अनुसार बागलुङ तमानखोला गाउपालिका १ का २६ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २६७२ (१ मृत्यु समेत) पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप नयाँ ११ जना संक्रमितहरु थपिएका हुन् ।
हिँजो मात्रै निर्देशनालयले प्रकाशित गरेको विज्ञप्ती अनुसार तमानखोला गाउपालिकामा ६ महिला र ३ जना पुरुषमा कोरोना संक्रमण देखिएको थियो । त्यस अघी एक स्वास्थ्यकर्र्मी महिला र एक जना अन्य महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमितहरुको धौलागिरी अस्पतालको आईसोलेशन कक्षमा उपचार भैरहेको छ ।
तमानखोलाका थप एक जना पुरुषमा कोरोना संक्रमण
२०७७ भाद्र २४, बुधबार ०७:४२
Home Slider, Top News, अन्य समाचार, प्रमुख समाचार
Related Posts
२०७८ आश्विन १९, मंगलवार १९:०६
फ्यूचर ब्राईटरको व्यवस्थापकीय कमजोरीको कारण दुई विद्यार्थी घाइते
२०७८ श्रावण १८, सोमबार १०:२०