Sorry, that menu does not exist.
 

सुख्खा पहिरो खसेर मध्यपहाडी लोकमार्ग अबरुद्ध !

गल्कोट २०७७ भदौ २७ । आज दिउसा१ बजे तिर खसेको सुख्खा पहिरोकाकारण मध्यपहाडी लोकमार्गको गल्कोट बुर्तिवाङ खण्ड अवरुद्ध बनेको छ ।

सहकर्मी शिशिर बम मल्लका अनुसार गल्कोट नगरपालिकाको वडा नं ७ र ९को सीमानामा पर्ने आँगाखेत गहते डाँडामा सुख्खा पहिरो खसेर लोकमार्ग अवरुद्ध हुँदा सवारी साधन यात्रुहरु विचल्लीमा छन् । सुख्खा पहिरो झरिरहेकोले पहिरो सफा गरी यातायात सन्चालनमा ल्याउन अझै तीन चार घण्टा लाग्ने बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !