बागलुङ २०७७ भदौ २९ । बागलुङ जिल्लाको बडीगाड गाउपालिकामा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराव्दारा जारी विज्ञप्ती अनुसार आज संक्रमित हुनेहरुमा बडीगाड गाउपालिका वडा १ र ५ का २२ र ६० वर्ष उमेरका दुई पुरुषहरु रहेका छन् ।
स्वास्थ्य कार्यालय बागलुङले भदौ २८ गते जारी विवरणमा जिल्लाभरमा आईसोलेशनमा पुष्टि भएका केसहरुमा आज २ जना थपिएका छन् ।
उता गण्डकी प्रदेशमा आज थपिएका सक्रमित सहित २९९१ जना पुगेको छ ।
बागलुङका दुईजना पुरुषमा कोरोना संक्रमण पुष्टि !
२०७७ भाद्र २९, सोमबार ०८:१९
Home Slider, Top News, अन्य समाचार, प्रमुख समाचार
Related Posts
२०७८ आश्विन १९, मंगलवार १९:०६
फ्यूचर ब्राईटरको व्यवस्थापकीय कमजोरीको कारण दुई विद्यार्थी घाइते
२०७८ श्रावण १८, सोमबार १०:२०