Sorry, that menu does not exist.
 

माओवादी केन्द्रका मन्त्रीहरु जिम्मेवारी मुक्त : सबै माओवादी मन्त्री बिना बिभागीय

काठमाडौँ २०७४ असोज ३१ । माओवादी केन्द्रबाट वर्तमान सरकारमा गृहमन्त्रीको जिम्मेवारी पाएका जनार्दन शर्माले निर्वाचन आयोगको गोप्य सूचनाका आधारमा निर्वाचनको मिति सार्ने बुझिएकोले मन्त्री परिषदबाट राजिनामा नदिने बताएको केहि समय पश्चात नै प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीहरुलाई दिईएको जिम्मेवारी बाट मुक्त गरी विनाविभागीय मन्त्री बनाएका छन् ।

नयाँ जिम्मेवारी अनुसार उपप्रधानमन्त्री कमल थापालाई उर्जा मन्त्रालयको जिम्मेवारी दिईएको छ ।

यस्तो छ, बर्तमान मन्त्री परिषदको कार्य विभाजन

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply