खिमलाल पाण्डे, युएई, २०७४ फागु १ । बिगत छ बर्ष अगाडी देखि युएईमा सामाजिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल बागलुंगेहरुको साझा संस्था बागलुङ सेवा समाज युएईको चौथो अधिबेशन यहि फेब्रुवरी अन्तिम हप्ता हुने भएको छ्र
गत शुक्रबार बरदुबई स्थित सन् एण्ड मुन ट्राभल्सको उपल्लो तलामा बसेको केन्द्रीय समितिको नियमित बैठकले उक्त निर्णय गरेको हो्रउक्त बैठकमा केन्द्रीय समितिका पदाधिकारीहरुको साथमा सल्लाहकारहरु लगाएत क्षेत्रिय समितिका अध्यक्षहरुको उपस्थिति रहेको थियो्रसो बैठकले संस्थाको अधिबेशन फेब्रुवरी २३ तारिखका दिन गर्ने भनिएता पनि कहा के कसरि गर्ने बारे टुंगो लगाएको थिएन ्रजसको लागि बैठकले निर्बाचन समिति निर्माण गरि सम्पूर्ण जिम्मा सुम्पेको थियो्रनिर्बाचन समितिका संयोजक कलाधर सापकोटाले सम्पूर्ण गृहकार्य भईरहेको बताउदै संस्थाको अधिबेशन सिल्भर स्पोंन रेस्टुरेन्टको सभाहलमा गरिने निर्बाचन समितिले टुंगो लगाएको बताएका छन््र
बैठकमा संस्थालाई बिगतमा जस्तै निरन्तर रुपमा अगाडी बढाउनको लागि संस्थाको चौथो अधिबेशन तुरुन्तै गरिनु पर्ने कार्यबाहक अध्यक्ष बाबुराम गौतमले बताउनु भएको थियो्रसाथै गौतमले आफु कम्पनीको कार्य व्यस्तताका साथ साथ् ब्याक्तिगत व्यस्तताका कारण संस्थालाई उचित समय दिन नसकेको बताएका थिए्रत्यस्तै संस्थाका सम्रक्षक् गोपाल कडेलले हामीले दुई चार जना मिलेर बरदुबई स्थित मेट्रोपार्क नजिकैको खजुरको रुखमुनी बाट बागलुङ सेवा समाज सुरु गरेका थियौ ्रयसलाई हामीले अझै स(सक्त बनाएर लैजानु पर्नेमा जोड दिएका थिए्रअब हामीले संस्थामा नया अनुहार ल्याउनु पर्छ हामीले पनि निरन्तर सहयोग गरिरहनु पर्छ त्यसैले संस्थाको चौथो अधिबेशन सम्पन्न गर्नको लागि सक्रिय रुपमा आफ्नो भूमिका निर्बाह गर्न केन्द्रीय तथा क्षेत्रिय समितिका पदाधिकारीहरु लगाएत बागलुङबाशी सबैमा आग्रह समेत गरेका थिए्रत्यस्तै सल्लाहकारहरु चित्र केसी , कृष्ण केसी , यम पुन ,रत्न बिकले पनि संस्थालाई निरन्तरता दिनको लागि अधिबेशन गर्नु पर्ने कुरामा जोड दिएका थिए्र
उपस्थित साथीहरु बीच गहन छलफल पछी संस्थाको चौथो अधिबेशन यहि फेब्रुवरी मनिनाको तेश्रो हप्तामा पर्ने शुक्रबारका दिन गर्ने निर्णय गर्दै कलाधर सापकोटाको संयोजकत्वमा तिन सदस्यीय निर्बाचन समिति निर्माण गरेको छ्रनिर्बाचन समितिमा क्रमश , कलाधर सापकोटा ९संयोजक० , कृष्ण केसी ९सदस्य० , चित्र केसी ९सदस्य० रहेका छन््र
उक्त बैठक संस्थाका महासचिब खिमलाल पाण्डेले संचालन गरेका थिए भने अध्यक्षता संस्थाका कार्यबाहक अध्यक्ष बाबुराम गौतमको रहेको थियो्र