Sorry, that menu does not exist.
 

धादिङका सुदिप गैरै मरुभूमिमा यसरी रोए !

राजा बगर – दुबई

१७ बर्षमा घर छोडेका सुदिप गैरे सानै देखि गित सग्गितलाई औधि माया गर्थै,मादल सिरानि हुन्थ्यौ,बासुरि काखमा राख्थे, कतै रेडियोमा लोक गित बज्यौ कि ABCD घोके झै गितको लय र शब्द कन्ठ बनाउथे।

घरको आर्थिक समस्याले नेपालमै साग्गितिक क्षेत्रमा पाईला बढाउन नसकेका उनि केहि बर्ष देखि युएईको अबुधाबिमा कार्यरत छन।थोरै फुर्सद मिल्यौ कि गित सग्गितमा समय खर्च गर्नै उनले हालै “मरुभुमिमा बालुवा तातिन्छ” नामको गित सार्बजनिक गरेका छन।

आफैले अभिनय गरेको उत्त गितले घर छोड्दाको पीडा र बिदेशमा हुने दु:खलाई राम्रो सित चित्रण गरेको देखिन्छ।

लाखौ युवाहरु घर छोड्दाको पिडा र बिदेशमा कामकाजमा हुने दुख लाई शब्द गित र भिडियोले बास्तबिक उजाहरण गरेको छ।
गितमा सबै पक्षलाई देखाउन खोजेपनि केहि कमजोरिहरु देखिएको छ।

घर छोड्दाको पीडा श्रीमति र छोरा छोरिमात्र नभई बृद्द आमा बुवाको पनि हुने गर्छ। शब्द र भिडियोमा बृद्द आमा बाबा लाई टिप्न नसकेको कमजोरि देखिन्छ।
सफलता म्युजिक प्रा.लि को प्रस्तुतिमाशब्द र स्वर सुदिप गैरै र गायिकामा स्वर जाशु अधिकारिको रहेको छ भने अभिनय स्वय सुदिप गैरै र आशा
खड्काको गरेका छन।
गैरै युएईमा हुने सामाजिक सांस्कृतिक कार्यक्रममा सहभागि भई आम दर्सकहरुलाई उच्व स्तरिय मनोरन्जन दिने गर्दा युएईको साग्गितिक क्षेत्रका हिरो को रुममा पनि चिनिन्छन।

मरुभुमिमा बालुवा तातिन्छ एल्बम अहिले खाडिमुलुकहरुमा चिसो हावा सरि सबैको मनमुटुमा गुन्जिएको धेरै ले बताउछन।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply