भरत सापकोटा, बागलुङ चैत २९ । बागलुङ जिल्लाको काँठेखोला गाउँपालिका वडा ५ र ६भित्र निर्माण भएका विभिन्न योजनाहरुको अनुगम गरिएको छ। स्थानिय सरकार गठन पछि उनिहरुको माताहात बाट स्थानिय स्तरमा बिभिन्न किसिमका विकाशका संरचनाहरु निर्माण गर्न छुटाईएको बजेट कसरी प्रयोग भईरहेको छ भन्ने उदेश्यले अनुगमनमा हिडेको अनुमगम प्रमुख बिद्धायापति शर्माले जानकारी दिए ।
हालै काठेखोला गाउँपालिका ५ मा निर्माण सम्पन्न गरिएको मोटर बाटो पोखरा ईनार माज्जिना सापकोटा चोक मौरीभीर हुदै दह गौश्वरा सम्म त्यस्तै ६ नम्बरमा ईनारपानि धुँवा खोला हुदै हटिया बुढीदेउराली सम्म निर्माण हुदै गरेको मोटर बाटो स रामकोट मन्दिर परिसरमा निर्माण हुदैगरेको अतिथि गृह लगाएतका विभिन्न योजनाहरुको निर्माण विषयमा खर्च कसरी भईरहेको छ विनियोजित रकम दुरुपयोग भएको छ छैन भन्ने विषय समेत छलफल गरेका थिए ।
सो अवसर मा वडा ५ का वडा अध्यक्ष शिव प्रसाद कडेंल वडा ६का युक्त प्रसाद कडेल वडा १का खड़क थापा वडा दुई का बिद्धायापति शर्मा कार्यपालिका सदस्य जमुना कडेंल लगाएतको टोलीले वडा न ५र६का मोटर बाटो मन्दिर लगाएका ठाउँ मा स्थलगत अध्ययन गर्दै स्थानिय स्तरबाट छुटिएको बजेट सहि ठाउँ र सहि ढंगले प्रयोग भएको निष्कर्ष निकालेको छ।
क्भलत ाचयm ःभककभलनभच