दिनेश शर्मा खर्वाङ २०७५ जेठ २६ । नवलपरासीको बर्दघाटमा मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएका रेशम बोहोरका परिबारलाई रणसिँहकिटेनी समाज युएईले ४६ हजार ५ सय रुपयाँ सहयोग गरेको छ ।
गत जेठ ११ गते राति मोटर साईकल दुर्घटनामा ज्यान गुमाएका बोहोराका परिवार बडीगाड गाउपालिका ८ रणसिँहकिटेनीबाट केहि वर्ष पहिले बसाईसराई गरी तराई गएका थिए ।
मृतकको परिवारमा आमा बुवा र श्रीमती रहेका छ्न। परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको छ । बैदेशिक रोजगारीबाट फर्किएको केही महिनामै जवान छोराको मृत्युले परिवार सहाराविहीन बनेर आर्थिक सङ्कटमा रहेको हुनाले सस्थाले आर्थिक सहयोग सङ्कलन गरि मृतकका बुवा सक बहादुर बोहोराको नाममा छ्यालिस हजार पाच सय आइ एम इ गरि पठाइएको सम्योजक घर्तीले बताए।
रणसिङ किटेनी समाज युएइले यसरी समस्यामा परेका र आर्थिक अवस्था कमजोर रहेका परिवारलाई केही बर्ष अगाडि देखि परदेशमा रहेर पनि स्वदेशको पीडामा मलहम लगाउदै आएको छ।
तस्वीर- रणसिँहकिटेनी समाज युएई ।
सहयोगी मनहरु
रणसिँहकिटेनीसमाज युएई = रु २५००० ।
१: शेर ब: बुढा – पुरानो गाउ =Dhs५०
२: चक्र ब: घर्ती – धनुषडाडा =Dhs५०
३: ॐकार शेर्पुजा – घोरघोरे =Dhs५०
४: देब लाल बो: – पोखरडाडा =Dhs६०
५: झक ब: बुढा – पुरानो गाउ =Dhs५०
६: ज्ञान शेरपुजा – घोरघोरे =Dhs२०
७: मोहन श्रीस – पुरानो गाउ =Dhs२०
८: घन श्याम घर्ती -धनुषडाडा=Dhs२५
९: दीपेन्द्र घर्ती – पोखरडाडा=Dhs६०
१०: डोरन थापा – भेदिखोर =Dhs५०
११: तोप बोहोरा -पोखरडाडा =Dhs५०
१२: खर्क ब: खत्री-पोखरडाडा =Dhs५०
१३: थम्मन बो: -पोखराडाडा =Dhs१००
१४: जित मगर – पुरानो गाउ = Dhs५५
१५: प्रेम बुढा – पुरानो गाउ =Dhs२०
१६: ईन्द्र बोहोरा – पोखरडाडा=Dhs३०
रणसिँहकिटेनी समाज बाग्लुङ युएई = रु २५००० ।
रणसिँहकिटेनी युएई बासीहरु बाट = Dhs ७४० ।
जम्मा रकम = रु ४६५००(छेयालिस हजार पाच सय) ।