छबिलाल पाण्डे, बुर्तिबाङ २०७३ फागुन २० गते । ब्रमाहकुमारी ईश्वरीय बिश्वबिधालय बुर्तिबाङको आयोजनामा आज देखि तिन दिने योग बिज्ञान शिविर तथा आहार बिहार कार्यक्रमक सुरु भएको छ ।
योगको माध्यमद्धारा र आहार बिहारको माध्यमद्धारा शरीरलाई स्वथ्य राख्न र मन,बौद्धिक क्षमता, आत्मा, ध्यान, लक्ष्यलाई सहजता तुल्याउनका निम्ती सहयोग पुर्याउने उतm कार्यक्रममा प्राकृतिक चिकित्सक जमुना राज ्भण्डारी र योगाचार्य प्रशिक्षक राम क्षत्रीले प्रशिक्षण दिई रहेका छन् ।
योगका माध्यमबाट हुने बिभिन्न रोगहरुको निमृल तथा ब्लडप्रेसर, सुगर, युरिकएसिड, हृदयघात, प्यरालाईसि, मस्तिष्कघात, किड्नी फेलियर, हाडजोर्नीको समस्या, आँखा तथा रतmनीलमा हुने समस्याका बिषयमा प्रशिक्षणबाट लाभ लिन सकिने बताईएको छ । निशुल्क रुपमा सञ्चालीत योग
सिविरमा बुर्तिबाङ क्षेत्रका बिभिन्न ब्यातिmहरुको सहभागिता रहेको हो ।