Sorry, that menu does not exist.
 

विजया दशमीको भोलि पल्ट नेपालगन्जको सडकमा जे देखियो …. !

कुसुम थिङ, नेपालगन्ज २०७५ कात्तिक ४ । हिन्दुहरुको महान पर्व विजया दशमीको पावन दिनमा नेपालगन्जका चोक चोकमा पण्डाल बनाएर दुर्गा माताको मुर्ति सजाएर पूजा अर्चन कीर्तन गरीरहेको दृश्य देखिएको थियो ।

त्यस्को भोलि पल्ट अर्थात हिँजो एकादशी तिथीका दिन देवीको मुर्ति विसर्जनका लागी हिन्दु नारी एवं पुरुषहरु ठुलो संख्यमा ट्रक, ट्याक्ट्र लगायत विभिन्न बाहनहरुमा सजिएर सिँगारिएर विसर्जनका लागि नृत्य गर्दै गन्तव्य तिर गैरहेको दृश्यले सबैलाई आकर्षित गरिरहेको थियो ।

यहाँ प्रस्तुत छन केहि तस्वीरहरु:

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply