खगेन्द्र विश्वकर्मा, बागलुङ २०७५ मंसिर १६ । ताराखोला गाउपालिकाका नरेन्द्र घर्ती र लालकुमारी पाण्डे दुई जनाको जीवन रक्षार्थ सामाजिक अभियन्ता दिवश खत्री पदमले संबहचालन गरेको नरेन्द्र–लालकुमारी बचाउ अभियानमा हाल सम्म ४६ हजार २ सय रकम संकलन भएको छ । उठन बाँकी रकम प्राप्त भएपछी केही दिनमा उपचाररत दुबैजनालाई रकम हस्तान्तरण गरिने अभियन्ता दिवस खत्रीले बताए ।
प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलबाट रु १० हजार एवं प्रहरी उपरीक्षक दिपक रेग्मीबाट रु ५ हजार प्राप्त रकमबाट शुभारम्भ गरिएको नरेन्द्र–लालकुमारी बचाउ अभियानमा हाल सम्म कपिलराज पाण्डे विद्युत प्राधिकरण बानपा ५ हजार, प्रकाश अर्याल डिभिजन सडक प्रम्ख बानपा २ हजार, विष्णुप्रसाद शर्मा मालपोत कार्यलय ३ हजार, पोसक सापकोटा १ हाजर, सुजन गौतम ५ सय,मंगल २ सय,विपीन, ५ सय,सन्तोस सुवेडी १ सय,कुल बहादुर पौडेल ५०रुपैया, पुष्पा ५० रुपैया,सुरज बराल ३सय,हरी शर्मा १ सय,शर्मा मेडिकल २ सय,केवि थापा १ सय,छाया पुल हाउस १सय,मेरो डेण्टल होम १ सय,रिजाल मेडिकल हल,५० रुपैया,सुरेश थापा ५० रुपैया,भरत शर्मा ५ सय, केसी मेडिकल हल १ सय २५,कलम मेडिकल हल २ सय, असल केसी १ सय, सविना मेडिकल ५०, सपना मेडिकल १ हजार,असोक श्रीष १ सय, शिव भण्डारी ५ सय, ईमर्जन्सी फार्मेसी ५५, युवराज पुन ५०, धौलागीरी डेन्टल होम ५०,अरुन ५०,नारायन ५०,रोशन केसी १ सय,मनिसा शर्मा १ सय तिर्थप्रसाद शर्मा५०, यज्ञप्रासाद रिजाल ५०,तिर्थराज गौतम १ सय,तारानाथ शर्मा १ सय,साझा फार्मेसी १ सय,डोल सादर १ सय २०,सन्तोस कार्की २ सय, पम कामत पाठक १ सय,राजन सापकोटा १ सय, धिरेन्द्र राजपन्त १ हजार , केशव लामिछाने ५ सय , प्रकाश सुवेडी १ हजार , विष्णु प्रसाद ढकाल ५ सय, डिल्लीराज पौडेल,यजरनज पन्त २ सय, सुरज श्रेष्ठ ५ सय, जगुलाल पाण्डे १ हजार ,धनश्याम महतो ५ सय,दिपक राज पन्त ५ सय,रविन्द्र सापकोटा ३ सय, शिव श्रेष्ठ २ सय, रोम थापा २ सय, अजर्’न ढकाल ५ सय, किशोर थापा १ हजार, राजन जि।सी।५ सय, विभुष तिवारी ५ सय,जिल्ला हुलाक कार्यालय १ हजार,जितबहादुर क्षेत्री ५ सय,किशोर छन्त्याल १ हजार,शुशिला महत २ हजार, रिशी बस्नेट २ सय गरी जम्मा ४६ हजार २० सय रकम सहयोग प्राप्त भएको छ ।
विद्या मन्दिर माध्यामिक विद्यालयका शिक्षक तथा विद्यार्थीबाट संकलित रकम र धौलागीरी प्राविधिक शिक्षाबाट संकलन भएको रकम विवरण र रकम आउन बाकी छ केही दिनमा उक्त रकम प्राप्त भएपछी संकलित रकम हस्तान्तरण गरिने दिवस खत्रीले ईबागलुङलाई बताए ।