बबिन शर्मा, बागलुङ पैयूथन्थाप २०७५ पुस २४ राष्ट«, राष्ट्रियता र जनजिबिका, साथै बिधार्थी हकहित र अधिकारको सबालमा आफुलाई निरन्तर सर्घषको मैदानमा ऊभ्याऊन सफल बिधार्थी सङ्गठन अखिल ९छैठौ० यतीबेला बागलुङका बिभिन्न स्थानहरूमा बिधार्थी , भेटघाट अन्तरक्रिया कार्यक्रममा ब्यस्त रहेको छ । सोही सिलसिलामा सोमबार जनता माबि पैयूथन्थाप, र बिजुवा माबि पैयूथन्थापमा बिधार्थी भेटघाट तथा इकाई प्रशिक्षण र बैठक सम्पन्न भएको छ ।
जनता माबि पैयूथन्थापमा माघको पहिलो शुक्रबार ूसामाजिक सञ्जाल र यसको प्रयोगको सबल तथा दुर्बल पक्षू बिषयक बक्तृत्व कला राखिने भएको छ, जिल्ला अध्यक्ष इन्द्रमणी पाण्डेको नेतृत्वको एक टोलीले सोमबार नै जैमिनी नगरपालिका वडा नं १० स्थित, राङ्खानी मा बि मा इकाई भेला तथा पशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
जैमिनी नगरपालिका अखिल ९छैठौं०को निबर्तमान सचिब लक्ष्मी प्रसाद शर्माको सन्चालनमा सुरू भएको कार्यक्रममा जिल्ला अध्यक्ष ईन्द्र मणी पाण्डेले बोल्दै अखिल ९छैठौ० मात्र बिधार्थी हकहितको बारेमा संझौता हिन संघर्ष गर्ने सङ्गठन भएकोले बिकृती र बिसङ्गतिको अन्त्य गर्न र शैक्षिक समानताको लागी सबै सबैलाई अखिल ९छैठौं० को कलम र तारा अङ्कित झन्डा मुनी गोलबन्द हुन आब्हान गरे ।
नगर सचिब दिपेन्द्र पौडेलले राष्ट्रियताको लागी देशमा हरेक परिस्थितीमा अखिल छैठौको महत्वपूर्ण भुमिका रहेको भन्दै अखिल ९छैठौ० को झण्डा फहराउन सहयोग गर्न सबैलाई आग्रह गरे ।
कार्यक्रममा नगर सदस्य बबिन शर्माको समेत उपस्थिति रहेको थियो, १४० जना बिधार्थीको उपस्थिति रहेको भेलाले रमिला थापाको अध्यक्षतामा १९ पुर्ण ५ बैकल्पिक १ रिक्त सहित २५ सदस्ीय अखिल ९छैठौ० मुल ईकाई समिति राङ्खानी मा बि गठन गरिएको छ ।
जसको उपाध्यक्षमा सचिब सहसचिव र कोषाध्यक्षमा क्रमश स् योगेश श्रीस, बिकास थापा, जमुना परियार, हिमाल काऊचा र अन्य सदस्य रहनुभएको छ , साथै अभियान निरन्तर चल्ने अखिल ९छैठौ० बागलुङले जनाएको छ।