Sorry, that menu does not exist.
 

र योपनि …

बागलुङ २०७६ बैशाख १५ । बागलुङकी प्रशिद्ध कालिका भगवती मन्दिरमा लाग्ने चैतदशैँ (चैत्राष्टमी) मेला हालै सम्पन्न भएको छ । देश भित्र र छिमेकी मुलुक भारतबाट कालिका देवीको पूजार्चनाका लागी हजारौ श्रद्धालुहरुले आउने यस पवित्र एवं प्रशिद्ध मन्दिरमा पछिल्लो समय फोहोरको डुंगुरले नाली भरिएर मन्दिरको प्रवेशव्दार र आसपास दुर्घन्तित बनेको छ ।

आजै एकजना फेसबुक मित्र शम्भु आचार्यले कालिका भवगती मन्दिर प्रवेशव्दार अगाडीको फोहोरलाई ईँगित गर्दै यो फोहोर सफा गर्ने दायित्व बारे गम्भीर प्रश्न उठाएका छन् ।

्यस क्षेत्रकै महत्वपूर्ण धार्मिक पर्यटकीय स्थल कालिका भगवती मन्दिरको प्रवेशव्दारको सरसफाई नगरपालिका वा अन्य कुनै संस्थाले गर्लाकि भन्ने आशा नलिई कालिका भगवती गुठी व्यवस्थापन समितिले नै शीघ्राती शीघ्र फोहोरको व्यवस्थापन गर्नु समुचित हुने छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply