बागलुङ २०७६ साउन १७ । बागलुङ जिल्ला अदालतका न्यायाधीश प्रकाश प्रसाद पण्डितको सरुवा भएको छ । न्यायाधीश पण्डितको बारा जिल्ला अदालत सरुवा भएको हो ।
बागलुङ बाट बिदा भएर बारा जान लागेका न्यायाधीश पण्डितको बिहीबार बागलुङमा भव्य बिदाई कार्यक्रमहरु भएका छन् । न्यायाधीश पण्डितको अफिसर्स क्लब बागलुङ तथा उच्च अदालत बार एशोसियसन बागलुङले छुट्टै बिदाई कार्यक्रमको आयोजना गरेको थियो ।
न्यायाधीश पण्डितले प्रमुख निर्वाचन अधिकृतको हैसियतले २०७४ साल मंसिर महिनामा प्रतिनिधी तथा प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न गराएका थिए ।
यो लिंक पनि पढौँ
जिल्ला अदालत बागलुङव्दारा ७२.१३ प्रतिशत ४ सय ५३ थान मुद्दा फछ्र्यौट !
बाबुआमा प्रति सन्तानले दायित्व बिर्सदै गएको बेला सुगंगा पुरस्कारको स्थापना उदाहरणीय – न्यायाधीश पण्डित