अडियोमा सुन्नुहोस :
[sc_embed_player fileurl=”https://www.ebaglung.com/wp-content/uploads/2019/09/My-Recording_16.mp4″]
बागलुङ २०७६ भदौ २१ । निजामती सेवा दिवस मुल समारोह समितिव्दारा बागलुङ नगरपालिका १ खुँदुर्के मालढुंगामा सन्चालित नि:शुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गराउने अधिकाँशमा उच्च रक्तचाप र रगतमा चीनीको मात्रा बढी देखिएको स्वास्थ्य कार्यालय बागलुङका निमित्त कार्यालय प्रमुख घनश्याम सापकोटाले जानकारी दिए ।
:
निशुल्क स्वास्थ्य शिविरमा १२८ जनाले स्वास्थ्य परीक्षण गराएका थिए भने ती मध्य ९९ जनालाई नि:शुल्क औषधी वितरण गरिएका थियो ।
निजामती सेवा दिवसका अवसरमा खुँदुर्के (मालढुंगा)मा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना !
One Comment