बुर्तिवाङ २०७६ कात्तिक २४ । बागलुङ जिल्लाको क्षेत्र नं २ ख बाट प्रदेश सभासदस्यको उपनिर्वाचनमा स्वतन्त्र उमेदवारी दिएका ढोरपाटन नगरपालिका बोवाङका शेरमान घर्तीमगरलाई हेलिकप्टरमा बागलुङ लगिदै गरेको चर्चाले बुर्तिवाङमा सनसनी फैलिएको छ ।
नेकपा बाट बिद्रोह गरेर मनोनयन दाखिला गरेर चुनावी प्रचारमा बोवाङ पुगेका घर्तीलाई उमेदवारी फिर्ता गर्न हेलिकप्टरबाट बागलुङ सदरमुकाम लग्न लागिएको बताईएको छ ।
निर्वाचन कार्यक्रम अनुसार आज कात्तिक २४ गते विहान १० बजे देखी दिउसो १३ बजे भित्र उमेदवारी फिर्ता लिने समय तोकिएको छ ।
25 Comments