Sorry, that menu does not exist.
 

संस्कृति संरक्षण मन्च, कॉडेबासलाई आठ लाख सहयोग प्राप्त,पहिलो चरणका खेल शुरू !

रामकृस्ण कंडेल, गल्कोट काँडेबास २०७६ फागुन ७ । संस्कृति संरक्षण मन्च काँडेबास बागलुङको १९औं वार्षिकोत्सव फागुन ६गते देखि कॉडेबास बजारमा शुरू भईरहेको छ । औपचारिक उदघाटन तथा समापन फागुन १० गते हुने अध्यक्ष पदम सलामीले बताए । अध्यक्ष सलामीका अनुसार खुला फुटबल प्रतियोगिता, ब्याडमिन्टन लगायतका खेलहरू शुरू भएका छन। काठमान्डौ, बुटवल लगायतका चर्चित १६ फुटवल टिमहरूले भाग लिएको समेत अध्यक्ष सलामीले जानकारी दिए ।

यस कार्यक्रमलाई सफल पार्न देश बिदेशबाट आयोजक संस्थालाई सहयोग गर्ने क्रम बढिरहेको छ। १९ औ बार्षिकोत्सबलाई सफल पार्न हाल सम्म करिब ८ लाख रुपयाँ सहयोग घोषणा भई सकेको छ। स्वत स्फुर्त सहयोग गर्नु हुने महानुभाबहरूको नाम र सहयोग रकम निम्नानुसार रहेको छ। दरमखोला हाईड्रो इनर्जी कम्पनी लि।बाट रु १,००,०००र(एक लाख। गलकोट नगरपालिका(८ बिर्कोट निवासी बरिस्ठ समाजसेवी ,बुद्धिजीवि तथा संस्कृति संरक्षण मन्चका संस्थापक अध्यक्ष र बर्तमान सल्लाहकार श्री डम्बर बहादुर सलामीको छोरा क्षितिज सलामी ९हाल अमेरिका० ले खुल्ला फुटबल प्रतियोगिताको प्रथम पुरस्कार रू ७५,०१९ ९पचहत्तर हजार उन्नाईस० सहयोग गर्नुभएको छ। गलकोट नगरपालिका ( ८ काँडेबास बिर्कोट निवासी बरिस्ठ समाजसेवी ,बुद्धिजीवि तथा यस संस्कृति संरक्षण मन्चका संस्थापक सल्लाहकार९ हाल बेलायत स्काउटल्यान्ड स्थाइ घर ० रेशम बुढाथोकी तथा समाजसेवी श्रीमती पुजा बुढाथोकी द्वारा रु ५००००र(९ पचास हजार ० बिशेष सहयोग गर्नुभएको छ। गलकोट न पा ( ८ बिर्कोट निवासी पुर्ण बहादुर परियारका छोराहरू बिर बहादुर परियार अनि शुक्रराज परियार ९हाल ग्ब्भ्० र गलकोट न पा (८ बिर्कोट निवासी मित्र बहादुर दर्लामीको छोरा समीर दर्लामी९हाल ग्ब्भ्० ले कार्यक्रम खुल्ला फुटबल प्रतियोगिताको द्वितीय पुरस्कार रू ४५,००० ९पैंचालिस हजार० संयुक्त रूपमा सहयोग गरेका छन्। गलकोट नगरपालिका(८ काँडेबास बिर्कोट निवासी ९हाल काठमान्डौ० कष्लनबउयचभ भह उयष्अिभ क्क्क्ष् सुर्य बहादुर थापाबाट बिशेष सहयोग रु२००००र(९बीस हजार ०, काँडेबास सेवा समाज जापान बाट रु ३१०००९एकतीस हजार ०,गलकोट न पा ( ८ काँडेबास निवासी समाजसेवी पुस्प गौचनका छोरा सबिन गौचन ९हाल जापान ०ले खुल्ला फुटबल प्रतियोगिताको दुई सान्त्वना पुरस्कार रू १५,००० ९पन्ध्र हजार०,गलकोट न पा (२ छ बिस निवासी ९हाल जापान० सिता पुनले ब्याडमिन्टन ग्रेड ए को प्रथम पुरस्कार रु १५,०००र काँडेबास ब्याडमिन्टन सँघले ब्याडमिन्टन पर्तियोगिताको प्रथम पुरस्कार रू १५,०००र( ,गलकोट नगरपालिका(८ काँडेबास बिर्कोट निवासी समाजसेवी श्रीमति पबित्रा बुढाथोकीले सामुहिक लोकनृत्य को द्दितिय पुरस्कार रु १२०००९बाह्र हजार ०,गलकोट नगरपालिका(८ काँडेबास बिर्कोट निवासी समाजसेवी टोप बहादुर सलामी का छोरा अरुण सलामी ९हाल जापान ०बाट रु २००००र( ९बीस हजार०, गलकोट नगरपालिका(८ काँडेबास निवासी समाजसेवी तुल बहादुर दर्लामीका छोरा तारा दर्लामी ९हाल फ्रान्स ०बाट रु २००००र( ९बीस हजार०, गलकोट न पा ( ८ काँडेबास बिर्कोट निवासी समाजसेवी खडक पुनका जेष्ठ सुपुत्र देवेन्द्र पुन९ हाल कोरिया ०द्वारा सामुहिक लोकनृत्य प्रतियोगिताको प्रथम पुरस्कार रू २००००र( ९ बिस हजार०,गलकोट न पा ( ८ बिर्कोट निवासी समाजसेवी हिरा बहादुर दर्लामीको छोरा प्रेम दर्लामी९हाल जापान ०ले खुल्ला फुटबल प्रतियोगिताको दुई सान्त्वना पुरस्कार रू १५,००० ९पन्ध्र हजार०,काँडेबास सेवा समाज जापानको तर्फबाट बिशेष सहयोग रु १८ हजार , गलकोट नगरपालिका(८ काँडेबास बजार जागृति आमा समुह बाट सामुहिक लोकनृत्यको व्दितिय पुरस्कार रु १२०००९बाह्र हजार ०,गलकोट नगरपालिका(८ निवासी हाल उच्च अदालत पोखरा, बागलुङ इजलाश बागलुङमा कार्यरत शाखा अधिकृत पार्वती हितान सलामी मगरबाट ब्याडमिन्टन प्रतियोगिताको द्वितीय पुरस्कारको लागि रु १००००र( ९दस हजार०,मु न पा (९ ददल्का निवासी हाल हटियामा ब्यवसाय संचालन गर्नु भएका कृष्ण खरेलले लुठो तान्ने प्रतियोगिताको पर्थम पुरस्कार रू ८०१९।, गलकोट नगरपालिका(८ काँडेबास निवासी समाजसेवी चन्द्र बहादुर परियारकी छोरी सुश्री रन्जिता परियार ९हाल जापानबाट रु १००००र( ९दस हजार०बिशेष सहयोग प्रदान गर्नु भएको छ।गलकोट नगरपालिका(८ काँडेबास निवासी समाजसेवी पदम परियारका छोरा कमल परियार ९हाल जापान ०बाट रु १००००र( ९दस हजार०, गलकोट नगरपालिका(८ की महिला वडा सदस्य श्रीमती कृष्ण कुमारी बुढाथोकी तथा समाजसेवी भिम बहादुर बुढाथोकी का छोरा भिमसेन बुढाथोकी ९हाल जापान ०बाट रु १००००र( ९दस हजार ०,गलकोट नगरपालिका(८ काँडेबास बिसौना निवासी समाजसेवी मनविर वि। क। का छोरा गंग बहादुर थापा९हाल ग्ब्भ् ०बाट रु ९०००र( ९नौ हजार ०,गलकोट नगरपालिका(८ काँडेबास निवासी समाजसेवी श्री गंग बहादुर परियार का छोरा समीर ं खिमा परियार९हाल जापान ० बाट सामुहिक लोकनृत्यको व्दितिय पुरस्कार रु १२०००९बाह्र हजार ० प्रदान गरेका छन् ।

यसैगरी मुसिकोट नगरपालिका (९ निवासी हाल पोल्याण्डमा कार्यरत रिसीराम ढकाल ले संस्कृति संरक्षण मन्च बागलुङको १९औं वार्षिकोत्सवको सफलताको कामना सहित रू १०००० ९दश हजार ०सहयोग गरेका छन् । गलकोट नगरपालिका(८ काँडेबास बिर्कोट निवासी समाजसेवी तुल बहादुर बुढाथोकी का छोरा सुमन बुढाथोकी ९हाल जापान ०बाट रु १००००र( ९दस हजार०, नगरपालिका(८ काँडेबास बिर्कोट निवासी समाजसेवी छम ९थोम० बहादुर दर्लामी का छोरा दिपक दर्लामी ९हाल ग्ब्भ् ०बाट रु १००००र( ९दस हजार०,गलकोट नगरपालिका(८ काँडेबास बिर्कोट निवासी समाजसेवी सोम बहादुर दर्लामी का छोरा श्री थोमस दर्लामी ९हाल जापान ०बाट रु १००००र( ९दस हजार०,गलकोट नगरपालिका(८ काँडेबास बिर्कोट निवासी समाजसेवी श्री मन बहादुर दर्लामी का छोरा श्री गिरि प्रसाद दर्लामी ९हाल जापान ०बाट रु १५०००र( ९पन्ध गलकोट नगरपालिका(८ काँडेबास बिर्कोट निवासी समाजसेवी टंक बहादुर परियार का छोरा दिपक परियार ९हाल जापान ०बाट रु १००००र( ९दस हजार ०, गलकोट नगरपालिका(८ काँडेबास निवासी ९ हाल हङकङ ०वरिष्ठ समाजसेवी यम बहादुर बुढाथोकी मगर बाट रु १००००र( ९दस हजार०, गलकोट न पा ( ८ काँडेबास बिर्कोट निवासी समाजसेवी दिबु दर्लामीका छोरा अशिम दर्लामी९ हाल मलेसिया ०द्वारा सामुहिक लोकनृत्य प्रतियोगिताको तृतीय पुरस्कार रू ७०००र( ९ सात हजार०,गलकोट न पा ( ८ काँडेबास निवासी जन जागृती मा वि का शिक्षक तथा यस संस्था का सचीव श्री सुरेन्द्र छन्त्याल ले म कयिध दष्पभ चबअभ प्रतियोगिताको दुबै पुरस्कार रू ५,००० ९पाँच हजार०,गलकोट न पा ( ८ काँडेबास निवासी समाजसेवी भविलाल गौतम ज्युले हाम्रो कार्यक्रम साबिक वडा स्तरिय रस्साकसी प्रतियोगिताको व्दितिय पुरस्कार रू ५,००० ९पाँच हजार०,गलकोट नगरपालिका(८ काँडेबास बिर्कोट निवासी भिम बहादुर दर्लामी का छोरा ९ हाल कटार० बिमल दर्लामी मगर बाट रु ७५००र( ९सात हजार पाँच सय ०प्रदान गर्नु भएको छ।कार्यक्रमको अन्तिम दिन सम्म सहयोग दाता हरू बढ्ने कार्यक्रमका सल्लाहकार तथा सहयोग दाता रेशम बहादुर बुढाथोकीले बताए ।

यसै गरी समाजसेवी गोम बहादुर बुढाथोकी ९हाल जापान ० सामुहिक लोक नृत्य प्रथम पुरस्कार रु २००००९बीस हजार ० प्रायोजन गरेका छन् । यसैगरी गलकोट नगरपालिका(८ काँडेबास बिर्कोट निवासी समाजसेवी तथा बरिस्ठ कलाकार चन्द्र बहादुर सलामीका छोरा कुमार सलामी ९हाल जापान० बाट रु २००००र(९बीस हजार०बिशेष सहयोग प्राप्त भएको अध्यक्ष पदम सलामीले जानकारी दिए ।

संस्कृति संरक्षण मन्च, कॉडेबासको बार्षिकोत्सबको अवसरमा गल्कोट नगरपालिका८कॉडेबासमा आयोजित खुला फुटवल प्रतियोगिताको प्रथम पुरस्कार पचहत्तर हजार उन्नाईस,कप,मेडल र प्रमाण पत्र द्वितिय पुरस्कार पैंचालिस हजार,कप,मेडल र प्रमाण पत्र,सान्त्वना हुने दुई टिम लाई पचहत्तर सय प्रदान गरिने अध्यक्ष पदम सलामीले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !