गुल्मी २०७६ चैत १९ । बेलायतमा कार्यरत गुल्मीका ओम थापा काउचाको परिवारले आफ्नो परिवारको एक दिन बराबरको खाना खर्च कटैती गर्दै सदरमुकाम तम्घासका मजदुरहरुको छाक टार्ने खर्च पठाएका छन् । गुल्मी चन्द्रकोट ६ शान्तिपुर हरेवा झापक हाल ९बेलायत० प्रथम नौमती बाजा गुल्मी युके समुह प्रमुख सयोजक साथै गुल्मी जिल्ला समाज युके सस्थापक अध्यक्ष हाल सल्लाहकार रहेका थापाले १० हजार बराबरको राशान खरिद गरी मजदुरहरुलाइ बितरणका लागि पठाएका हुन्।
कोरोनाकाु माहामारी बाट हाम्रो राष्ट्र पनि लकडाउनमा छ । एक छाक खानाबाट बन्चित परिवारहरूको निम्ती केही राहत मिलोस भनी सहयोग गरेको उनको भनाइ छ । थापाले जिल्लामा मात्र नभई जुन जिल्लाको बिपदमा पनि सहयोग गर्दै आएका छन् ।