रामप्रसाद घिमिरे, बागलुङ २०७७ बैशाख १ । बागलुङ जिल्लाको निर्वाचन क्षेत्र २ बाट प्रतिनिधी सभा सदस्य देवेन्द्र पौडेल केहि दिन पहिले सदरमुकाम बागलुङ बजार स्थित धौलागिरी अस्पतालको अवलोकन गरी त्यहा उपचाररत कोरोना संक्रमित बिरामीहरुलाई भेटघाट गरी उनिहरुको अवस्थाका बारेमा जानकारी लिनुका साथै आफ्नो निर्वाचन क्षेत्रको भ्रमण गरी त्यस क्षेत्रका स्वास्थ्य संस्थाहरुमा आवश्यक स्वास्थ्य सामाग्रीहरु पुराएर सहयोग गरीरहनु भएको छ ।
यसै सन्दर्भमा उहाँले जिल्लाको भ्रमणमा देखेका समस्याहरु र समाधानका बारेमा के सोँची रहनु भएको छ भन्नेमा केन्द्रित रहेर गरिएको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
बागलुङ २ का प्रतिनिधीसभा सदस्य देवेन्द्र पौडेल संगको कुराकानी