गुल्मी २०७७ बैशाख १० । कोरोना भाईरसको संक्रमणबाट उत्पन्न परिस्थिति र त्यसबाट गरीव विपन्न मजदुरहरुमा परेको असर एवं राहत वितरण, विपदमा गुल्मीका राजैनितक दलहरुको उदाहरणिय कार्य तथा चन्द्रकोट गाउपालिकाको शान्तिपुर बजारमा रहेको बागलुङ बरेङ गाउपालिकाका वडाध्यक्षको पसलमा भएको भीषण आगलागीबाट १४ वर्षिय छोराको दुखद निधन लगाउयत विविध विषय समेटेर पत्रकार प्रेम सुनारले तयार पारेको ओझेलका. खबर सुनौँ