Sorry, that menu does not exist.
 

नेकपा ताराले गरीव विपन्नको सहयोगका लागी गापालाई खाद्यान्न हस्तान्तरण !

ताराखोला २०७७ बैशाख १२ । नेकपा ताराले गरीबलाई खाद्यान्न वितरण गर्न ताराखोला गाउपालिकालाई खाद्यान्न हस्तान्तरण गरेको छ ।

ताराखोला वडान ४ मा कोरोना भाईरसको कारण लकडाउन प्रभावित भई दैनिक खानपानमा समस्या भएकालाई खाद्यान्न सामग्री वितरण गर्नको लागि नेपाल कम्युनिस्ट पार्टी ताराखोलाका गाउपालिका अध्यक्ष दिवश खत्री पदमले चामल, खाने तेल, लुगाधुने साबुन , नुहाउने सावुन, नुन लगाएतको सामग्री गाउपालिका अध्यक्ष प्रकाश घर्ती, उपाध्यक्ष दिल कुमारि रोकालाई हस्तानतरण गरेको हो ।

उक्त सामग्री गरिव तथा विपन्नलाई विभिन्न आधार तयार गरि तथ्यांक संकलन गरि वितरण गरिने गापा अध्यक्ष प्रकाश घर्तीले बताए । ताराखोला गाउपालिकाले जनताको हितका लागि विभिन्न किसिमको राहत हुने कार्य गर्दै आएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !